एपीएफ र सुदूरपश्चिमको विजयी सुरुवात

विभागीय टोलीको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

सम्बन्धित सामग्री

ढोरपाटन महिला भलिबलमा पुलिस, एपीएफ र न्यु डायमण्डको विजयी सुरुवात

१२ माघ, काठमाडौं । १६ औं संस्करणको होङवाङ्जी ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपमा पहिलो दिन नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब र न्यु डायमण्डले विजयी सुरुवात गरेका छन् । शुक्रबार गोंगबु बसपार्क नजिक रहेको कोर्टमा पहिलो खेलमा पुलिसले जावलाखेल भलिबल ट्रेनिङ सेन्टरलाई ३–० को सोझो सेटमा हरायो । पुलिसले २५–१०, २५–१२ र २५–४ ले […]

सन्दीपको शतक र रोहितको उत्कृष्ट बलिङमा एपीएफको विजयी सुरुवात

काठमाडौं – युवा ब्याटर सन्दीप जोराको शतक र कप्तान रोहित पौडेलको उत्कृष्ट बलिङमा नेपाल एपीएफ क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा बागमती प्रदेशलाई ८९ रनले हराउँदै विजयी सुरुवात गरेको छ । बागमतीको भने यो लगातार दोस्रो हार हो । जितको लागि २ सय ४२ रनको मध्यम विजयी लक्ष्य पछ्याएको बागमती ४२.५ ओभरमा १ सय ५२ […] The post सन्दीपको शतक र रोहितको उत्कृष्ट बलिङमा एपीएफको विजयी सुरुवात first appeared on हाम्रो खेलकुद.

एपीएफको विजयी सुरुवात

काठमाडौं । विभागीय टोली एपीएफ क्लबले प्रधानमन्त्री कप राष्ट्रिय टी–२० महिला क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । इटहरीमा शनिबार भएको खेलमा गण्डकी प्रदेशलाई ७ विकेटले हराउँदै एपीएफले सुखद सुरुवात गरेको हो । जितको लागि ५२ रनको सामान्य विजयी लक्ष्य पछ्याएको एपीएफले ८ ओभर ४ बलमा ३ विकेट गुमाएर पूरा गर्‍यो । एपीएफकी सिता राना […]

नवौँ राष्ट्रिय खेलकुदः भलिबलमा एपीएफ र पुलिसको विजयी सुरुवात

नवौँ राष्ट्रिय खेलकुदको भलिबलमा विभागीय क्लब एपीएफ र पुलिसले विजयी सुरुवात गरेका छन् ।

महिला क्रिकेटमा एपीएफको विजयी सुरुवात, बागमती ४ विकेट पराजित

काठमाडौं । नवौं राष्ट्रिय खेलकद प्रतियोगिता अन्तर्गतको महिला क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ क्लबले विजयी सुरुवात गरेको छ । पोखरामा मंगलबार भएको खेलमा नेपाल एपीएफ क्लबले बागमती प्रदेशलाई ४ विकेट पराजित गरेको छ । बागमतीले दिएको ९० रनको लक्ष्य पछ्याएको एपीएफले १९ ओभर १ बलमा ६ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । एपीएफको जितमा […]

फ्रेण्ड्स क्लबलाई ३–० गोलले हराउँदै एपीएफ विजयी

हेटौंडा: हेटौंडाको पिप्ले क्याम्पा रंगशालामा जारी स्थानीय तह शहीद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगितामा सशस्त्र प्रहरीको एपीएफ क्लबले विजयी सुरुवात गरेको छ। फ्रेण्ड्स क्लबलाई ३–० गोलले पाखा लगाउँदै एपीएपफ क्लब विजयी भएको हो। जितको लागि एपीएफको तर्फबाट खेलको पहिलो हाफमा नविन लामाले गोल गर्दा दोस्रो हाफमा सविन गुरुङ र रबि थिङले गोल…

पुलिस र आर्मीको विजयी सुरुवात

एनभीए क्लब लिग राष्ट्रिय  महिला तथा पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फ विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेका छ । सोमबार भएको पहिलो खेलमा आर्मीले एभरेष्ट भलिबल क्लबलाई सोझो सेटले हराएको हो ।पहिलो सेटमा २५–१९ जित निकालेको आर्मीले दोस्रो सेटमा २५–७ र तेस्रो  २५–१८ को नतिजा सहित जित निकाल्यो । दोस्रो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले एपीएफ क्लबलाई ३–१ सेटले हरायो । पहिलो सेटमा २५–२० को जित निकालेको पुलिसले दोस्र

आहा रारा गोल्डकपमा एपीएफ क्लबको विजयी सुरुवात

काठमाण्डाै – आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा एपीएफ क्लबले विजयी सुरुवात गरेको छ । पोखरा रंगशालामा आज भएको उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई २–० गोलले हराउँदै एपीएफ क्वाटर फाइनलमा प्रवेश गरेको हो । आयोजक सहारा क्लब पहिलो खेलमै पराजित भएको छ । एपीएफका लागि आभाष लामिछाने र प्रदीप लामाले एक/एक गोल गरे । एपीएफले अब माघ ८ गते बीवाईएससी मिनेसोटा यूएसएसँग खेल्नेछ । आजदेखि सुरु भएको प्रतियोगितामा १० टोली सहभागी छन् । प्रतियोगितामा आयोजक सहारासहित एपीएफ, नेपाल पुलिस, त्रिभुवन आर्मी, संकटा, थ्री...

ए डिभिजन लिग : दिनेशको दुई गोलमा ब्रिगेडको विजयी सुरुवात

५ मंसिर, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लबले आइतबार नेपाल एपीएफ क्लबलाई ३-२ ले पराजित गर्दै विजयी सुरुवात गरेको छ । प्रतिस्पर्धात्मक खेलको ईन्जुरी टाईममा गोल गर्दै ब्रिगेडले ३ अंक जोडेको हो। ब्रिगेडकइ जितमा दिनेश राईले दुई तथा सुरज गुरुङलेएकगोल गरे । एपीएफका आशिष लामा र बिके तामाङले गोल फर्काए । […]

एपीएफ र न्यु डायमन्डकाे विजयी सुरुवात

काठमाण्डाै – विभागीय टोली एपीएफ र न्यु डायमन्ड स्पोर्ट्स क्लबले काठमाण्डाैमा भइरहेकाे छैटाैँ संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनशिप अन्तर्गत महिलातर्फको खेलमा जित निकालेका छन् । त्रिपुरेश्वरमा रहेकाे दशरथ रङ्गशालामा आज मङ्गलवार भएको खेलमा एपीएफले ढोरपाटन स्पोर्ट्स क्लबमाथि तीन–शून्यको सोझो सेटमा जित निकाल्दा न्यु डायमन्डले एभरेस्ट भलिबल ट्रेनिङ क्लबलाई पनि तीन–शून्यको सोझो सेटमा पराजित गरेको हो । न्यु डायमन्ड सामु निकै कमजाेर देखिएकाे एभरेस्टले पहिलो सेट २...