एनटी फाइबर जडानको चाप बढेपछि १९८ को क्षमता विस्तार, अनलाइनबाट पनि आवेदन दिन सकिने

नेपाल टेलिकमले एनटी फाइबरको विशेष अफरबारे जानकारी लिने र नयाँ लाइन जडान गर्न चाहने ग्राहकको चाप बढेपछि १९८ नम्बरको क्षमता विस्तार गरेको जनाएको छ। ग्राहकले अब फोनसँगै अनलाइनबाट पनि नयाँ जडानका लागि विवरण उपलब्ध गराउन सक्नेछन्। कम्पनीका अनुसार ग्राहकले १९८ मा फोन गरेर प्याकेजबारे जानकारी लिन र आफूलाई पायक पर्ने स्थानमा नयाँ लाइन जडानका लागि […]