ट्रम्पको साथ पाएपछि नेतान्याहूले भने : सँगै मिसन पूरा गर्छौँ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अक्टोबर २७ मा हुने इजरायली संसदीय चुनावअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई पुनः निर्वाचनका लागि पूर्ण समर्थन गरेका छन्।