घान्द्रुक : जहाँबाट देखिन्छ मनमोहक हिमाल (तस्वीरहरू)

२ कात्तिक, काठमाडौं । पुरानो शैलीका ढुङ्गाले छाएका घरहरू । जहाँबाट अन्नपूर्ण र माछापुच्छ्रे हिमालको मनमोहक दृश्य नजिकैबाट हेर्न पाइन्छ । गुरुङ समुदायको कला, संस्कृति र स्थानीय भेषभूषाले झनै लोभ्याउँछ । यो हो कास्कीको अन्नपूर्ण गाउँपालिकामा …