गुल्मी –गुल्मीमा यतिबेला बाख्रापालन व्यवसाय गर्ने किसान धेरै छन्। बाख्रापालन व्यवसायबाट राम्रो आम्दानी गर्न थालेपछि यहाँका किसान बाख्रापालनलाई आफ्नो दैनिकीसँग जोड्दै जान थालेका हुन्। अन्य व्यवसायको तुलनामा बाख्राबाट छोटो समयमै प्रशस्त आम्दानी लिन पाइने र भनेको बेलामा सजिलैसँग बिक्री गर्न सकिने भएका कारण किसानको रुचि बाख्रापालनमा बढेको हो। यस जिल्लाका किसान खसी, बोका बिक्रीबाट वार्षिक […]
व्यावसायिक अकबरे (डल्ले) खुसार्नी खेतीबाट भोजपुरका किसानले मनग्य आम्दानी लिँदै आएका छन् । उत्पादित खुसार्नीको बाह्य जिल्लाका बजारमा समेत माग बढेपछि किसान राम्रो आम्दानी लिन सफल भएका हुन् । स्थानीय किसानले उत्पादन गरेको खुसार्नी स्थानीय बजारसँगै धरान, इटहरी, विराटनगर, काठमाडौँलगायतका सहरमा पुग्ने गरेको छ । उत्पादन भएको खुसार्नी किसानको बारीबाट ठेकेदारले खरिद गरेर लैजाने गरेका […]
सल्यान : सल्यानको त्रिवेणी गाउँपालिकाका तिलक बोहराले भैँसीपालनबाट मनग्गे आम्दानी गर्दै आएका छन्। विगत ६ वर्षदेखि व्यावसायिक भैँसीपालन गर्दै आएका बोहराले मासिक ६० हजारभन्दा बढी आम्दानी गर्दै आएका छन्।विदेशमा गएर पसिना बगाउनुभन्दा देशमै श्रम गर्दासन्तुष्टि मिल्ने बताउँदै उनले विदेशमा जत्तिको श्रम स्वदेशमै गर्न सके यहीँ मनग्गे आम्दानी हुन्छ। ठूला १० र साना ५ गरी १५ भैँसी पाल्दै आएका बोहराले दैनिक दुई हजारका दरले मासिक ६० हजारभन्दा बढी आम्दानी हुँदै आएको बताए। साथीभाइ विदेश जान थालेपछि आफू
भोजपुर । व्यावसायिक भेडापालनबाट भोजपुरका किसानले राम्रो आम्दानी लिन थालेका छन् । बजारमा भेडाको घ्यू तथा मासुको माग बढेपछि किसानले राम्रो आम्दानी लिएका छन् ।
युवा विदेशबाट फर्केर व्यावसायिक भेडापालन गर्न थालेका छन् ।
काठमाडौँ,५ पुष । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका–१ जुकेपानीका किसान अहिले काँक्रो टिप्न र बिक्री गर्नमा निकै व्यस्त छन् । कृषि पकेट क्षेत्रका रूपमा परिचित जुकेपानी क्षेत्रका किसानलाई काँक्रो टिप्न भ्याइनभ्याइ छ । व्यावसायिक काँक्रोखेती गरेका किसानको घरमा मेला जाँदाजाँदै काँक्रोखेती लगाउन सिक्नुभएको ठिस्मा रानाले अहिले काँक्रोबाट मनग्य आम्दानी गर्नुभएको छ । रु १२ हजारको लगानीमा […]
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका–१ जुकेपानीका किसान अहिले काँक्रो टिप्न र बिक्री गर्नमा निकै व्यस्त छन् । कृषि पकेट क्षेत्रका रूपमा परिचित जुकेपानी क्षेत्रका किसानलाई काँक्रो टिप्न भ्याइनभ्याइ छ । व्यावसायिक काँक्रोखेती गरेका किसानको घरमा मेला जाँदाजाँदै काँक्रोखेती लगाउन सिक्नुभएको ठिस्मा रानाले अहिले काँक्रोबाट मनग्य आम्दानी गर्नुभएको छ । रु १२ हजारको लगानीमा दुई वर्षअघि […]
सल्यान : सल्यानका कृषकले तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै आएका छन्। परम्परागत खेती भन्दा मौसमी तथा बेमौसमी तरकारी उत्पादनबाट दोब्बर आम्दानी हुने भएपछि किसानहरू यसतर्फ आकर्षित भएका हुन्।अन्नबाली छाडेर व्यावसायिक तरकारी गर्न थालेका किसान पैसा कमाउन विदेश नै जानुपर्छ भन्ने मानसिकतालाई चुनौती दिँदै घरमै बसी तरकारी खेतीबाट गजबको आम्दानी गर्दै आइरहेका छन्।१५ रोपनी क्षेत्रफलमा व्यवसायिक तरकारी खेती गर्दै आएकी कपुरकोट गाउँपालिका ५ कि गीता गिरीले पछिल्लो समय महिलाहरु पनि व्यवसायिक तरकारी खेती
सल्यान : आफ्नै गाउँठाउँमा बाख्रापालन गरी सल्यानका किसानहरूले मनग्य आम्दानी गर्दै आएका छन्।कालीमाटी गाउँपालिकका–१ लक्ष्मीपुरका दीपेन्द्र रेउलेले बाख्रापालनबाट वार्षिक ६ लाख रूपैयाँभन्दा बढी आम्दानी गर्दै आएका छन्। धेरै युवाहरु रोजगारीका लागि विदेश पलायन भइरहँदा उनले भने स्वदेशमै राम्रो आम्दानी गर्दै आइरहेका छन्।स्थानीय र उन्नत जानका गरी ८० वटा बाख्रा पाल्दै आएका दीपेन्द्र पैसा कमाउनकै लागि विदेश जानु नपर्ने बताउँछन्। स्थानीय जातभन्दा बोयर जातका बाख्राबाट राम्रो आम्दानी भएको उनको भनाइ छ। &ls
व्यावसायिक बाख्रापालनबाट पछिल्लो समयमा राम्रो आम्दानी हुँदै आएको छ ।
सस्तो र कम खर्चमा धेरै आम्दानी गर्न सकिने भएपछि दाङमा व्यावसायिक रूपमा बाख्रापालन फस्टाएको छ ।
अधिकांश किसान बाख्रापालनबाट राम्रो आम्दानी गरेका छन् ।
घोराही उपमहानगरपालिका–१ निवासी सुमन थापाले ४ वर्षदेखि व्यावसायिक रूपमा बाख्रापालन शुरू गरेका हुन् । विदेशमा दुःख, कष्ट सहेर काम गर्दा सोचेजस्तो सफलता हात नपरेका र राम्रो कमाइ गरेका पनि नेपालमा आएर व्यावसायिक रूपमा बाख्रापालनमा आकर्षण भएका छन् ।
थापाले घर खर्चको लागि पालेका २ बाख्राब...