जनकपुरधाम । प्रदेश २ का बालबालिकाहरुमा ३७ प्रतिशत कुपोषण र १५ प्रतिशत पुड्कोपन पाइएको छ । शुक्रबार पोषण , कुपोषण ,राष्ट्रिय र बहुक्षेत्रीय पोषण कार्यक्रम संबन्धित छलफलमा साहले भने 'घण्टामा आमाहरुलाई आआफ्नो बच्चालाई दुध खुवाउन मा ४५ प्रतिशत मात्र रहेको र ६५ प्रतिशत आमाले पुर्ण स्तनपान गर्ने गरेका छन् ।'