डोजर भनेर बुल्डोजर चुनाव चिह्न दिएको भन्दै सर्वोच्चमा रिट

३ कात्तिक, काठमाडौं । काठमाडौं–१ का स्वतन्त्र उम्मेदवार देव शर्माले निर्वाचन आयोगले आफूलाई डोजर भनेर बुल्डोजर चुनाव चिह्न दिएको भन्दै सर्वोच्च अदालतमा रिट दिएका छन् । २६ असोजमा आयोगले डोजर चुनाव चिह्न दिएको तर अनुसूचीमा हेर्दा डोजर नभई रोलर देखिएको उनले बताएका छन् । उक्त चुनाव चिह्न सच्याउन निर्वाचन आयोगमा निवेदन दिँदा फेरि बुल्डोजर चिह्न […]

सम्बन्धित सामग्री

माओवादीले कारबाही गरेका फणिन्द्रले दायर गरे सर्वोच्चमा रिट

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश सभा संसदीय दलको कारबाहीमा परेका सांसद फणीन्द्र देवकोटाले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । उनले रिटमा आफू माओवादी केन्द्रको सदस्य नभएर नेपाल समाजवादी पार्टीको सदस्य र उम्मेदवार भएको भन्दै राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४९ मा एकल चुनाव चिह्न लिएर निर्वाचनमा भाग लिन पा...

कम्प्युटर र टिभी चुनाव चिन्ह उस्तै देखिएपछि सर्वोच्चमा रिट, कारण देखाउ आदेश जारी

चुनाव चिन्ह उस्तै भएको भन्दै दायर गरिएको रिटमाथि सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ। काठमाडौं क्षेत्र नं. ९ की स्वतन्त्र उम्मेदवार मधु कार्कीद्वारा दर्ता गरिएको रिटमाथिअन्तरिम आदेश दिन...

कमल थापाले ‘गाई’ मागेको रिटमा सर्वाेच्चले दिएन अन्तरिम आदेश

काडमाडौं । सर्वाेच्च अदालतले राप्रपाको चुनाव चिह्नसम्बन्धीको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।  राप्रपा नेपालको चुनाव चिह्न ‘गाई’ हटाउने निर्वाचन आयोगको निर्णयविरुद्ध पार्टी अध्यक्ष कमल थापाले सर्वोच्चमा रिट दायर गरेका थिए । रिटकर्ताको मागबमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको सर्वोच्चले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको छ ।  निर्वाचन आयोगले २०७७...

‘गाई’ चुनाव चिह्न माग गर्दै कमल थापाद्वारा सर्वोच्चमा रिट

काठमाडौं । राप्रपा नेपालले चुनाव चिह्न गाईको माग गर्दै सर्वोच्चमा रिट दायर गरेको छ । पार्टीको तर्फबाट अध्यक्ष कमल थापाले बिहीबार रिट दर्ता गराएका हुन् ।   पार्टी महामन्त्री राजाराम बर्तौलाले दिएको जानकारी अनुसार चुनाव चिह्न ‘गाई’ माग गर्दै रिट दर्ता भएको हो । बिहीबार दर्ता भएको रिटमा शुक्रबार सुनुवाइ हुने बताइएको...