काठमाडौँ- नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश सभा संसदीय दलको कारबाहीमा परेका सांसद फणीन्द्र देवकोटाले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
उनले रिटमा आफू माओवादी केन्द्रको सदस्य नभएर नेपाल समाजवादी पार्टीको सदस्य र उम्मेदवार भएको भन्दै राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४९ मा एकल चुनाव चिह्न लिएर निर्वाचनमा भाग लिन पा...