कमल थापाले ‘गाई’ मागेको रिटमा सर्वाेच्चले दिएन अन्तरिम आदेश

काडमाडौं । सर्वाेच्च अदालतले राप्रपाको चुनाव चिह्नसम्बन्धीको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।  राप्रपा नेपालको चुनाव चिह्न ‘गाई’ हटाउने निर्वाचन आयोगको निर्णयविरुद्ध पार्टी अध्यक्ष कमल थापाले सर्वोच्चमा रिट दायर गरेका थिए । रिटकर्ताको मागबमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको सर्वोच्चले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको छ ।  निर्वाचन आयोगले २०७७...

सम्बन्धित सामग्री

समलिंगी विवाहले विकृति ल्याउँछ, सर्वोच्चको आदेश त्रुटिपूर्ण : कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष तथा पूर्वगृहमन्त्री कमल थापाले समलिंगी विवाहका विषयमा सर्वोच्च अदालतको पछिल्लो आदेशको आलोचना गरेका छन् । समलिंगी विवाहलाई वैधानिकता दिँदा सामाजिक विकृति सिर्जना हुने उनको टिप्पणी छ । सर्वोच्च अदालतले हिजो समलिंगी विवाहको अस्थायी विवाह दर्ता गरिदिन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको थियो । समलिंगी विवाह दर्ता गर्न नेपालको कानून […]

गाई चिन्ह नपाएपछि कमल थापाले भने-फैसला दुर्भाग्यपूर्ण

राप्रपा नेपालका अध्यक्ष कमल थापाले गाई चिन्ह नदिने निर्वाचन आयोगको निर्णय सदर गर्ने सर्वोच्च अदालतको फैसला दुर्भाग्यपूर्ण रहेको बताएका छन् ।चुनाव चिन्ह रोज्नपाउने दलको सार्वभौम र कानुनी अधिकार कुण्ठित भएको उनको भनाइ छ । चलखेल, दवाव र ‘सेटिङ’ले कसरी संवैधानिक अंगलाई प्रभावित गर्छ भन्ने ज्वलन्त उदाहरण यो रहेको उनले बताए ।‘कुन कानुनमा टेकेर सर्वोच्च अदालतको आफ्नै दुई अन्तरिम आदेश उल्टाउने काम माननिय कुमार रेग्मी र माननिय तिलप्रसादको इजलासले गर्‍यो ? यसको जवाफ यहाँहरूले दिनुपर्

गाई चिह्न नपाउँदा कमल थापाको आक्राेश, ट्विटरमा चेतावनी

२१ भदौ, काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले सर्वोच्च अदालतले गाई चुनाव चिह्‍न नदिएर आफ्‍नै दुई अन्तरिम आदेश उल्टाउने काम गरेको टिप्पणी गरेका छन् । बुधबार सर्वोच्च अदालतले दर्ता गरेको रिट निवेदन खारेज हुने आदेश दिएपछि थापाले ट्विटरमार्फत यस्तो टिप्पण गरेका हुन् । उनले ट्विटरमा भनेका छन्, ‘कुन कानुनमा टेकेर सर्वोच्च अदालतको आफ्नै दुई अन्तरिम […]