पूर्वसचिव बाबुराम आचार्य पोखराको मेयर बन्ने दौडमा

पोखरा । स्थानीय तहको चुनाव वैशाख ३० गते हुँदै छ । चुनावको मिति घोषणासँगै स्थानीय तह हाँक्ने आकांक्षीहरू पनि खुलेका छन् । पोखरा महानगरपालिका भूगोलको हिसाबले देशकै ठुलो महानगरपालिका हो । एमालेको बलियो पकड रहेको पोखरामा अहिले एमालेका मानबहादुर जिसी नगरप्रमुख छन् । गएको चुनावमा उनले करिब १४ हजार मतान्तरले जितेका थिए । पर्यटकीय...

सम्बन्धित सामग्री

अख्तियार प्रमुख सिफारिस भएर पनि नियुक्ति नपाएका आचार्य पोखराको मेयर बन्ने दौडमा

पोखरा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस भएर पनि नियुक्त हुन नपाएका पूर्व सचिव बाबुराम आचार्य पोखरा महानगरपालिकाको मेयर बन्नका लागि अग्रसर भएका छन् । २०६७ सालदेखि कांग्रेसको राजनीतिमा क्रियाशील भएका आचार्य यसपटक पोखराको मेयर बनेर प्रशासनिक अनुभवलाई विकासमा लगाउन अग्रसर भएका हुन् । आचार्यलाई २०६७ सालमा तत्कालीन एमाले र कांग्रेसको संयुक्त सरकारको […]