लागूऔषध राखिदिएर निर्दोष व्यक्ति फसाएको प्रहरीमाथि आरोप

६ भदौ, रौतहट । रौतहटमा पत्रकारको मोटरसाइकलमा लागूऔषध राखेर प्रहरीले निर्दोषलाई फसाएको आरोप लागेको छ । प्रहरीका काम कारबाहीमाथि प्रश्न उठाउँदै सामाजिक सञ्जालमा लेखेका कारण रौटहट एक्सप्रेसका सञ्चालक एवं पत्रकार मोजिबुल्लाहलाई पक्राउ गरिएको आरोप लागेको हो । मोजिबुल्लाहको मोटरसाइकलमा दुई जना घुमुवा प्रहरीले लागूऔषध राखेको सीसी टीभी फुटेज पनि सार्वजनिक भएको छ । जिल्ला प्रहरी […]

सम्बन्धित सामग्री

अमेरिकी राष्ट्रपति बाइडेनका छोरा लागूऔषध प्रयोगकर्ता भएको पुष्टि

वासिङ्टन डिसी– अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टर लागूऔषध प्रयोगकर्ता भएको खुलेको छ । राष्ट्रपति बाइडेनका छोराले लागूऔषध प्रयोगकर्ता तथा अवैध बन्दुकसमेत राखेको स्वीकार गरेपछि यो खुलासा भएको हो । संघीय आयकर नतिरेको र गैरकानुनी रूपमा बन्दुक राखेको आरोप लागेपछि  उनले एक सरकारी कार्यालयसमक्ष पुगेर सो स्वीकार गरेका हुन् । आफ्नो गृह राज्य डेलावेयरस्थित महान्यायाधिवक्ताको […]

मेक्सिकोका कुख्यात लागूऔषध कारोबारी गुजम्यानका छोरा पक्राउ

मेक्सिको सिटी । मेक्सिकोका सुरक्षा बलहरूले अमेरिकी राष्ट्रपति जो बाइडेनको भ्रमणअघि जेलमा रहेका लागूऔषध कारोबारका नाइके जोआकिन 'एल चापो' गुजम्यानका छोरालाई बिहीबार पक्राउ गरेका छन्   । 'एल रटन' (द माउस) उपनामले चिनिने ओभिडियो

गाउँपालिका अध्यक्षका सहयोगीको पोलिग्राफ परीक्षण गर्न माग

२८ भदौ, बुटवल । दुई भारतीय नागरिकलाई लागूऔषध मुद्दामा फसाएको आरोप लागेका पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ताविरुद्ध पक्राउ पुर्जी जारी भएको दुई हप्ता भयो । तर उनी पक्राउ पर्नुको साटो मुद्दा कमजोर बनाउने प्रयास गरेको थुनामा रहेका भारतीय नागरिकको परिवारले गुनासो गरेका छन् । २२ असारमा जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीबाट खटिएको प्रहरीले […]

गाउँपालिका अध्यक्षले भारतीय नागरिकलाई लागूऔषध मुद्दामा फसाएको आरोप

११ भदौ, बुटवल । नवलपरासी पश्चिमको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताले दुई भारतीय नागरिकलाई प्रहरीसँगको मिलेमतोमा लागूऔषध मुद्दामा फसाएको आरोप लागेको छ । गुप्ताले भारतीय नागरिक रामा गुप्ता र जितेन्द्र पासवानलाई साझेदारीमा सञ्चालित कवाड व्यवसायको एक करोड ३३ लाख मुनाफा हडप्ने उद्देश्यले लागूऔषध मुद्दामा फसाएको भन्दै दोषीलाई कारबाहीको माग गरिएको हो । गुप्ताका परिवार, नेपाली […]

फिनल्याण्डकी प्रधानमन्त्री मरिनको ड्रग्स टेस्टको रिर्पोट आयो

साथीभाइसँगको जमघटमा नाचेको भिडियो सार्वजनिक भएपछि विवादमा तानिएकी फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मारिनले लागूपदार्थ सेवन नगरेको पुष्टि भएको छ । सामाजिक सञ्जालमा ‘भाइरल’ भएको ‘हाउस पार्टी’को भिडियोमा उनले गैर(कानूनीरूपमा लागूपदार्थ र मदिरासमेत सेवन गरेको आरोप लागेपछि सोमबार  लागूऔषध परीक्षण गराएकी थिइन । परीक्षणबाट उनले लागूऔषध सेवन नगरेको पुष्टि भएको हो । प्रधानमन्त्री मारिनको पिसाबको नमूनामा कोकिन, […]

सुशान्त प्रकरण : रिया र भाइसँगै ३५ विरुद्ध उजुरी

काठमाडौँ- बलिउड अभिनेता सुशान्तसिंह राजपुत मृत्यु प्रकरणमा नार्कोटिक्स कन्ट्रोल ब्युरो लागूऔषध विषयमा छानबिन गरिरहेको छ । यो मामिलामा अब एनसीबीले सुशान्तकी प्रेमिका रिया चक्रवर्ती, भाइ शोविक चक्रवर्ती सहित ३५ आरोपीविरुद्ध अदालतमा आरोप पत्र दायर गर्दै आरोपी बनाएको छ । यी सबै विरुद्ध सुशान्तको लागि लागूऔषध खरिद गर्ने र आपूर्ति गर्ने आरोप लगाइएको छ । आरोपीले […]

रौतहट घटनामा सीसी टीभी फुटेज मेटाउने प्रहरीको प्रयास

७ भदौ, रौतहट । पत्रकारको मोटरसाइकलमा लागूऔषध राखेर निर्दोषलाई फसाएको आरोप लागेको घटनामा प्रहरीले सीसी टीभी फुटेज मेटाउने प्रयास गरेको खुलेको छ । हालै सार्वजनिक भएको एक अडियो रेकर्डमा ‘सीसी टीभी भिडियो रहेछ, एउटा असई सा’बलाई ल्याएको छु, डिलिट गराउन’ भनिएको छ । रौटहट प्रहरीले ३२ साउनमा पत्रकार मोहम्मद मोजुबुल्लाहलाई लागूऔषध नाइट्राभेटसहित पक्राउ गरेको जनाएको […]

लागूऔषध प्रकरणमा सारा बलियो हुँदै : RajdhaniDaily.com

RajdhaniDaily.com | बलिउड अभिनेत्री सारा अली खानले फिल्मको छायांकनको क्रममा लागूऔषध लिएको आरोप पुष्टि गर्न यतिबेला भारतको लागू औषध नियन्त्रण विभागलाई हम्मेहम्मे परेको छ । यी - लागूऔषध

लागूऔषध प्रकरणमा सारा बलियो हुँदै : RajdhaniDaily.com

RajdhaniDaily.com | बलिउड अभिनेत्री सारा अली खानले फिल्मको छायांकनको क्रममा लागूऔषध लिएको आरोप पुष्टि गर्न यतिबेला भारतको लागू औषध नियन्त्रण विभागलाई हम्मेहम्मे परेको छ । यी - लागूऔषध