साथीभाइसँगको जमघटमा नाचेको भिडियो सार्वजनिक भएपछि विवादमा तानिएकी फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मारिनले लागूपदार्थ सेवन नगरेको पुष्टि भएको छ । सामाजिक सञ्जालमा ‘भाइरल’ भएको ‘हाउस पार्टी’को भिडियोमा उनले गैर(कानूनीरूपमा लागूपदार्थ र मदिरासमेत सेवन गरेको आरोप लागेपछि सोमबार लागूऔषध परीक्षण गराएकी थिइन । परीक्षणबाट उनले लागूऔषध सेवन नगरेको पुष्टि भएको हो । प्रधानमन्त्री मारिनको पिसाबको नमूनामा कोकिन, […]