वासिङ्टन डिसी– अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टर लागूऔषध प्रयोगकर्ता भएको खुलेको छ । राष्ट्रपति बाइडेनका छोराले लागूऔषध प्रयोगकर्ता तथा अवैध बन्दुकसमेत राखेको स्वीकार गरेपछि यो खुलासा भएको हो । संघीय आयकर नतिरेको र गैरकानुनी रूपमा बन्दुक राखेको आरोप लागेपछि उनले एक सरकारी कार्यालयसमक्ष पुगेर सो स्वीकार गरेका हुन् । आफ्नो गृह राज्य डेलावेयरस्थित महान्यायाधिवक्ताको […]