'ग्राउन्ड जिरो'मा जब तस्विर खिच्न भिड्छन् फोटो पत्रकारहरु

काठमाडौं : आज ९५औँ राष्ट्रिय फोटो पत्रकारिता दिवस। फोटो पत्रकारिता दिवसको अवसरमा फोटो पत्रकार क्लब नेपालले फोटो प्रदर्शनीको आयोजना गरेको छ। फोटो : प्रकाशचन्द्र तिमिल्सेना/कान्तिपुर काठमाडौंको बसन्तपुरमा फोटो प्रदर्शनीको आयोजना गरिएको हो। प्रदर्शनीको विषय थियो ‘लेन्सबाट फोटो पत्रकारिता’। जसमा फोटो पत्रकारहरुले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा भोग्नु गरेका जोमिम र…

सम्बन्धित सामग्री

प्रधानमन्त्री र गृहमन्त्री पत्नीकाे निगरानीमा ११ सांसदले खिचे गोप्य मतदानको फोटो

काठमाडौं : नेपाली कांग्रेस संसदीय दलको निर्वाचनका लागि भएको मतदानका क्रममा ११ जना सांसदहरुले आफूले मत हालेको मतपत्रको तस्विर खिचेपछि महामन्त्री गगनकुमार थापाले आपत्ति जनाएका छन्। बुधबार बिहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भएको मतदानका क्रममा प्रधानमन्त्री पत्नी आरजू राणा देउवा र गृहमन्त्री पत्नी मञ्जु खाणको निगरानीमा ११ जना सांसदहरूले मतपत्रको फोटो खिचेकाे महामन्त्री थापाकाे आराेप छ। संसदीय दलका उम्मेदवार थापाकाे आँखै अगाडि उनीहरुले मतपत्रको फोटो खिचेका हुन्

हेर्दाहेर्दै मतपत्रको फोटो खिचियो : गगन थापा

कांग्रेस संसदीय दलको चुनावमा केही सांसदहरुले भोट हालेपछि मतपत्रको फोटो खिचेका छन् ।  बुधबार सिंहदरवार स्थित कांग्रेस संसदीय दलको कार्यालयमा भएको मतदानमा सिनियर नेताकै निर्देशनमा केही सांसदहरुले आफूले हालेको मतको तस्विर खिचेका हुन् । संसदीय दलको नेताका लागि उम्मेदवार बनेका महामन्त्री गगन थापाले भन्दाभन्दै पनि केही सांसदले फोटो खिचेको बताए । उनले ठुला नेताको निर्देशनमा सांसदहरुले फोटो खिचेको आफूले पाएको थापाको भनाइ छ । ‘देख्दादेख्दै, भन्दाभन्दै र हेर्दा हेर्दै पार्टीका केही सिनियर

अमिताभसँग शिवको ‘त्यो तस्विर’

काठमाडौँ– अभिनेता शिव श्रेष्ठले शनिबार बिहानै मेमोरीमा रहेको एउटा फोटो सामाजिक सञ्जालमा सेयर गरे ।  उनले सेयर गरेको फोटोमा अमिताभ बच्चन भएकोले सजिलै धेरैको ध्यान खिचिएको छ । ५ वर्ष अगाडि पनि सेयर गरेको यो फोटोमा शिवले अमिताभसँगै अभिषेक बच्चनसँग पनि रहेको जनाएका छन् । ४१ वर्ष अघि खिचिएको फोटोको लोकेसन मलेखु हो । शिव […]

माओवादीले चुनावी पोष्टरमा आफ्नो तस्विर राखेकोमा कुलमान घिसिङ फायर

काठमाडौं, ३० चैत्र । नेकपा (माओवादी केन्द्र) ले चुनावी प्रचार सामाग्रीमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको तस्विर प्रयोग गरेको थियो । तर, सामाजिक सञ्जालमा माओवादी र यसका अध्यक्ष पुष्पकमल दाहालको चर्को आलोचना भएपछि घिसिङको फोटो हटाईएको छ । घिसिङले नै आफूले उक्त तस्विर नराख्ने भनेको भएपनि राखिएको भन्दै गुनासो पोखेका थिए । घिसिङले […]

आलोचना भएपछि चुनावी प्रचार सामाग्रीबाट प्रचण्डले हटाए कुलमानको फोटो

काठमाडौं, ३० चैत्र । नेकपा (माओवादी केन्द्र) ले चुनावी प्रचार सामाग्रीमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको तस्विर प्रयोग गरेको थियो । तर, सामाजिक सञ्जालमा माओवादी र यसका अध्यक्ष पुष्पकमल दाहालको चर्को आलोचना भएपछि घिसिङको फोटो हटाईएको छ । घिसिङले नै आफूले उक्त तस्विर नराख्ने भनेको भएपनि राखिएको भन्दै गुनासो पोखेका थिए । अध्यक्ष […]

टिका ग्रहणपछि अमेरिकी राजदूतले हाले यस्तो तस्विर (फोटोफिचर)

काठमाडौं, २९ असोज । नेपालका लागि अमेरिकी राजदूत र्याण्डी डब्लु. बेरीले दसैंको टिका ग्रहण गरेका छन् । दूतावासको फेशबुक पेजमा अमेरिकी मिशनको यो वर्षको दसैंको फ्यामिली तस्विर भनेर सार्वजनिक गरिएको छ । जहाँ राजदूत बेरीले टिका तथा जमरा ग्रहण गरेको तस्विर पनि समावेश गरिएको छ । पेजमा लेखिएको छ-“तपाईंको दसैंंवाला फ्यामिली फोटो एल्बम कस्तो देखिन्छरु […]

बाइडेन नाजवाफ : टाउको झुकाएको फोटो भाइरल

अमेरिकी राष्ट्रपति बाइडेनले टाउको झुकाएको तस्विर अहिले ट्वीटरमा भाइरल भइरहेको छ । र, बाइडेनका आलोचकहरु ट्वीट गर्दैछन् : यो तस्विरले उनको कार्यकाल परिभाषित गर्छ ।  रिपब्लिकन कन्सल्ट्यान्ट म्याच ह्वीटलकले यो तस्विर शेयर गर्दै ट्वीट गरेका छन्, ‘परिभाषा दिने तस्विर ।’ सेलेव हुलको ट्वीटमा उल्लेख छ, ‘जो बाइडेको हाउभाउले नै परिभाषित गर्छ ।’ फ्लोरिडा राज्यका रिपब्लिकन सांसद् साबाटिनीले लेखेका छन्, ‘बाइडेनले राजिनामा दिनुपर्ने समय आएको छ ।’ कसरी भाइरल भय

भीम रावलहरु बैठकमा सहभागी भएपछि एमाले नेताहरुको ग्रुप फोटो सेसन

काठमाडौं, ८ भदौ । नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज बसेको छ । ललितपुरस्थित् तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा बसेको बैठकपछि नेताहरुले सामूहिक तस्विर खिचेका थिए । २०७७ पुष ५ गतेदेखि केपी शर्मा ओलीले बोलाएको कुनैपनि बैठकमा सहभागी नभएका भीम रावलसहितका नेताहरु आज पहिलोपटक स्थायी कमिटीको बैठकमा सहभागी भएकोले पनि होला नेताहरुले आज सामूहिक तस्विर […]

गोर्खा भूकम्पको तस्विर पुस्तक अमेरिकामा सार्वजनिक !

वाशिङ्गटन । हाल अमेरिकामा रहेका फोटो पत्रकार कुमार श्रेष्ठले वैशाख १२ को विनाशकारी भूकम्पलाई तस्विर पुस्तकको रुपमा ल्याएका छन् । उनीले खिचेका महाभूकम्पको फोटो पुस्तक आइतबार अमेरिकास्थित नेपाली राजदूतावासमा सार्वजनिक भएको छ । अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुनकुमार कार्की र अमेरिका–नेपाल सोसाइटीकी अध्यक्ष प्रभा भट्टराई देउजाले संयुक्त रुपमा पुस्तकको लोकार्पण गरेका हुन् । पुस्तकमा […]