राष्ट्रिय सभाबाट २० सांसदको बिदाइ, निर्वाचित १९ सांसदको सपथग्रहण भोलि

काठमाडौं : राष्ट्रिय सभामा चारवर्षे कार्यकाल पूरा गरेका २० सांसदले आजदेखि बिदा लिँदै छन्। एमालेका आठ, नेकपा माओवादी केन्द्रका चार, एकीकृत समाजवादीका चार, नेपाली कांग्रेसका तीन र राष्ट्रपतिबाट मनोनीत एक गरी २० सांसदको पदावधि सकिन लागेको हो। यसअघिझैं उनीहरुले संसद् भवनबाट औपचारिक बिदा भने पाउनेछैनन्। प्रतिनिधिसभाको विषयलाई लिएर राष्ट्रिय सभामा…

सम्बन्धित सामग्री

मुख्यमन्त्री गिरीले आज पद तथा गोपनीयताको शपथ लिँदै

बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री लीला गिरीले आज पद तथा गोपनीयताको सपथग्रहण गर्दैछन् । बुधबार मुख्यमन्त्री नियक्ति भएका गिरीलाई आज प्रदेश प्रमुख अमिक शेरचनले शपथग्रहण गराउँदै छन् । प्रदेश राजधानी दाङ देउखुरीस्थित प्रदेश प्रमुखको

बिना विभागीय तीन मन्त्रीसहित मुख्यमन्त्री कार्कीले लिए सपथ

इटहरी । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मत कार्कीले पद तथा गोपनीयताको सपथ लिएका छन् । सोमबार उनले अन्य तीन मन्त्रीसहित सपथग्रहण लिएका हुन् । प्रदेश प्रमुख पर्शुराम खापुङमार्फत सपथ लिएका हुन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा र जसपाका ६० सांसदको समर्थनमा आइतबार कार्कीले मुख्यमन्त्रीमा दाबी गरेका थिए । सोहीअनुसार उनलाई प्रदेश प्रमुख […] The post बिना विभागीय तीन मन्त्रीसहित मुख्यमन्त्री कार्कीले लिए सपथ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नवनिर्वाचित सांसदको सपथपछि मात्र सरकार गठन : माओवादी केन्द्र

काठमाडौँ- सत्ता गठबन्धनमा आबद्ध दोस्रो ठूलो दल नेकपा माओवादी केन्द्रले नवनिर्वाचित सांसदको सपथग्रहण गरेरमात्र सरकार गठनलगायतका प्रक्रिया अघि बढाइनुपर्ने जनाएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको पदाधिकारी बैठकले सांसदहरूको सपथग्रहण हुनुपर्ने निष्कर्ष निकालेको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताए । उता राष्ट्रपति विद्यादेवी भण्डारीले भने नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन् । राष्ट्रपतिले […]

सांसदको शपथ नगराई सरकार गठनको प्रक्रिया अघि बढाउनु उल्टो बाटोः प्रचण्ड

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचित सांसदहरुको शपथग्रहण अगावै सरकार गठन प्रक्रिया अगाडि बढाउन नमिल्ने बताएका छन्। पार्टीको पदाधिकारी बैठकपछि एक कार्यक्रममा आफ्नो धारणा राख्दै अध्यक्ष दाहालले प्रतिनिधि सभाका सबै सदस्यहरुको शपथग्रहणपछि मात्रै सरकार गठन प्रक्रिया अघि बढाउनुपर्ने बताएका हुन्। निर्वाचित सांसदहरुको सपथग्रहण बिना नै सरकार गठन प्रक्रिया अघि बढाउनु भनेको […]

राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको सपथ शनिबार

राष्ट्रियसभाका नवनिर्वाचित सदस्यहरुको शपथ ग्रहण शनिबार हुने भएको छ । संसद सचिवालयका अनुसार २०७८ फागुन २१ गते बिहान ११ः०० बजे शनिवार संघीय संसद सचिवालयमा सपथग्रहण कार्यक्रम राखिएको छ । ‘राष्ट्रियसभाका नवनिर्वाचित सदस्यहरुको सपथग्रहण शनिबार सिंहदरबारस्थित कानून समितिको बैठक कक्षमा हुनेछ’ संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाको भनाइ छ । राष्ट्रियसभाका १९ सांसदको चार वर्षे कार्यकाल फागुन २० मा सकिएपछि उनीहरुको सपथ हुन लागेको हो । कार्यकाल सकिने भएपछि यसअघि गत माघ १२ उनीहरुको निर्व

मुख्यमन्त्री शंकर पोखरेलको सपथ रोक्न विपक्षी गठबन्धनको माग

काठमाडौं : राजीनामा दिएका शंकर पोखरेललाई पुनस् लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्ति गरिएकोमा विपक्षी गठबन्धनका नेताहरुले आपत्ति जनाएका छन्।अल्पमतमा परिसकेका पोखरेललाई पुनस् नियुक्त गरिनु असंवैधानिक कदम भन्दै विपक्षी गठबन्धनले आपत्ति जनाएका हुन्। माओवादी केन्द्र, नेपाली कांग्रेस र जसपाका नेताहरुले ४२ जना सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख धर्मनाथप्रसाद शाहलाई भेटेर सरकारको नेतृत्वमा दाबी गर्दै पोखरेलको सपथग्रहण रोक्नसमेत माग गरेका छन्।प्रदेश प्रमुखलाई भेटेर पोखरेललले आफ्नो पक्षमा रहेका भनेक

प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदको शपथ फागुन २० गते

काठमाडौं । संघीय सांसदको सपथग्रहण फागुन २० गते हुने भएको छ । संघीय संसद सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदको सपथ ग्रहण एकैदिन फरक-फरक समयमा...

संघीय सांसदको सपथग्रहण २० गते

काठमाडौं, फागुन १० – संघीय सांसदको सपथग्रहण फागुन २० गते आइतबार हुने भएको छ । संघीय संसद सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदको सपथ ग्...

ओलीको सपथग्रहण ४ बजे

३ फागुन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आजै प्रधानमन्त्रीमा नियुक्त गरेकी छन् । ओली प्रधानमन्त्री नियुक्त भएलगत्तै आजै ४ बजे शीतल निवासमा सपथग्रहण हुनेछ । वाम गठबन्धनको तर्फबाट ओलीलाई प्रधानमन्त्री बनाउन राष्ट्रपति समक्ष बहुमत सांसदको दावी पेश भएलगत्तै प्रधानमन्त्री नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । ओलीलाई प्रधानमन्त्री …