युनाइटेड इन्स्योरेन्सका स्वतन्त्र सञ्चालक पन्तको पदावधि सकियो

चैत १५, काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनीका स्वतन्त्र तथा विज्ञ सञ्चालक रविन्द्र राज पन्तको चार वर्षे पदावधि सकिएको  छ । उक्त जानकारी कम्पनीले नेप्सेमाा पेश गरेको सूचनामा उल्लेख छ । साथै कम्पनीले स्वतन्त्र तथा विज्ञ सञ्चालक शिघ्र नियुक्त गरिने पनि जानकारी दिएको छ ।