चिरिबाबुले आयुक्तको घरमा डोजर चलाए, अख्तियारले बयानमा बोलायो

२० असार, काठमाडौं । बुधबार दिउँसो ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन नगर प्रहरी र केही सहयोगी लिएर वडा नं – १० चाकुपाट निस्किए । त्यहाँ सरस्वती मन्दिरछेउमा रहेको डा. सुमित्रा अमात्य र दिवस अमात्यको घरको …

सम्बन्धित सामग्री

सुकुम्वासी परिवारको घरमा डोजर

सुनसरीको गढी गाउँपालिका-६ सतैरझोरा हातिमुडामा दुई सुकुम्वासी परिवारको घरमा डोजर चलाइएको छ । ऐलानी जग्गा नजिकै जग्गा रहेका एक जना जग्गावालाले अदालतको आदेश भन्दै दुई सुकुम्वासी परिवारको घरमा डोजर चलाएको हो ।

मलंगवाका नगर प्रमुखकै घरमा चल्यो डोजर

मलंगवा नगर क्षेत्रमा सडक विस्तारलाई चुनौती मानिएको अवस्थामा नगर प्रमुख नागेन्द्र प्रसाद यादवले सडक विस्तारको कामलाई सहज बनाउन सबैभन्दा पहिले आफ्नै घरमाथि डोजर चलाउन लगाएका हुन्।...

सडक अतिक्रमण हटाउन नगरप्रमुखकै घरमा चलाइयो डोजर

मलंगवा : मलंगवा नगरका नगरप्रमुखकै घरमा डोजर चलाएर सडकको अतिक्रमण हटाउन शुरु गरिएको छ। स्थानीयले सडकको १५ मिटरभित्र पर्ने घर तथा अन्य संरचना भत्काउन आनाकानी गर्दा लामो समयदेखि सडक विस्तार ठप्प रहेको थियो।नगरप्रमुख नागेन्द्रप्रसाद यादवकै घरमा मंगलबार दिउँसो डोजर चलाई सडकभित्र पर्ने संरचना भत्काइएको हो। मलंगवास्थित जिल्ला समन्वय समिति (साविक जिविस) चोकदेखि बसपार्कसम्मको सडक यसअघि नै १५ मिटर कायम गरी ढलान भइसकेको छ।त्यहाँदेखि अगाडि भने घर भत्काउने क्रममा विवाद हुँदा काम रोकिएको थियो।

नक्सा पास भएका घरमा डोजर चलाएको भन्दै उवासंघ चितवनको विरोध

आज (शनिबार) पत्रकार सम्मेलन गरेर गोन्द्राङदेखि पुल्चोकसम्म नक्सा पास भएका व्यवसायीक भवनमाथि सडक विस्तारका क्रममा डोजर चलाएको भन्दै विरोध गरेको हो।...

सिद्धार्थनगरमा पनि चल्यो डोजर, अवैध संरचना हटाउन सुरु

बुटवल : रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरि निर्माण गरिएका संरचनामा डोजर चलाउन सुरु गरेको छ। सार्वजनिक जग्गा अतिक्रमण नगर्नका लागि पालिकाले पटकपटक सार्वजनिक रुपमा सूचना जारी गरे पनि सर्वसाधरणले नमानेको भन्दै पालिकाले प्राप्त निवेदनका आधारमा डोजर चलाउन सुरु गरेको हो। आइतबार पालिकाले वडा नम्बर १ नौडिहवा गाउँमा रहेको दुई वटाको घरमा…

मेयरको घरमा विराटनगर महानगरले चलायो डोजर

२१ मंसिर, विराटनगर । विराटनगर महानगरपालिकाले मेयर नागेश कोइरालाको घरमा डोजर चलाएको छ । विराटनगर–९ जलजला रोडस्थित कोइरालाको घरमा अनुमति विना निर्माण भएको संरचना हटाउन महानगरले डोजर चलाएको हो । मेयर कोइरालाले भाडामा लगाएको सटरमा निर्माण भएको संरचना डोजर प्रयोग गरेर हटाएको महानगरपालिकाले बताएको छ । भाडामा लिने व्यापारीले बनाएको संरचना अवैधानिक भएको महानगरपालिकाको भनाइ […]

Exclusive : टुकुचा मिच्ने ५८१ कित्ताका घरमा महानगरको डोजर चल्ने (सूचीसहित)

टुकुचा मिचेर संरचना बनाइएको ५८१ वटा कित्ताका जग्गा र त्यहाँ बनेका घरमा डोजर चल्ने भएको छ । काठमाडौं महानगरपालिकाका अनुसार चण्डोलदेखि थापाथलीसम्म टुकुचा खोला अतिक्रमण भएका ५८१ कित्ता जग्गा तथा त्यहाँका घरमा डोजर चल्ने भएको हो । शहरी विकास मन्त्रालयले तयार पारेको टुकुचा खोला करिडोर व्यवस्थापनसम्बन्धी प्रतिवेदनलाई काठमाडौं महानगरपालिकाले स्वीकार गर्दै सोही योजना अनुसार टुकुचा खोला करिडोर बनाउन लागेको हो । त्यसका लागि बिहीबारदेखि महानगरपालिकाले टुकुचा खोला मिचिएको जय नेपाल हलबाट उत्खनन् सुरु गर

घरमा डोजर चल्ने डरले अनधिकृत संरचना आफैं हटाउँदै घरधनी

२० भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले बालाजुस्थित गोंगबु बसपार्क क्षेत्र वरपर फुटपाथ अतिक्रमण गरेर बनाइएको संरचना भत्काउन थालेपछि घरधनी आफैंले त्यस्ता संरचनाहरु भत्काउन सुरु गरेका छन् । डोजर लगाउँदा थप क्षति हुने भन्दै घरधनीहरुले कवाडी सामग्री संकलन गर्ने व्यक्तिहरु मार्फत संरचनाहरु भत्काउन थालेका हुन् । भत्काइका संरचना लैजान दिने शर्तमा उनीहरुले फुटपाथ मिचेर बनाइएका होर्डिङ […]

डोजर चलाएर त्रिपालमुनि पुर्‍याएका सुकुम्बासीमाथि नगरपालिकाको अर्को अत्याचार

गत फागुन २७ गते घरमा डोजर चलाएर त्रिपालमुनि पुर्‍याएका सुकुम्बासीलाई दमक नगरपालिकाले त्रिपालबाट पनि हटाउने प्रयास गरेको छ । दमक–७ स्थित पञ्चमुखी टोलका सात घर सुकुम्बासीले त्रिपाल लगाएर बनाएको टहरा...

इभिनिङ पोस्ट : बालाजु बाइपासका स्थानीयमाथि राज्यकोराज्य

गत २० साउनमा काठमाडौंको बालाजु बाइपासमा मध्यराति डोजर चल्यो । सडक विस्तारको नाममा चलेको डोजरले दुईवटा घर उडाइदियो । एउटा नयाँ र अर्को पुरानो घरमा पनि डोजर चलाइयो । नयाँ...