२१ पुस, विराटनगर । कोशी अस्पताल विराटनगरको भाडामा लगाएको सटर विराटनगर महानगरपालिकाले डोजर प्रयोग गरेर भत्काएको छ । नक्सा पास नगरी अस्पतालले बनाएको सटर अस्पतालले भाडामा लगाएको थियो । बिहीबार महानगरपालिकाले डोजर प्रयोग गरेर भत्काएको हो । अस्पतालको सटरमा चलेका पसलले अस्पताल प्रशासनलाई पछिल्लो समय भाडा तिरेका थिएनन् । अस्पताल विकास समितिले गत भदौ १४ […]
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले टुकुचा खोज्ने क्रममा डोजर लगाएको भन्दै स्थानीय र व्यवसायी अदालत गुहार्न थालेका छन् । सम्पूर्ण कर बुझाएको, रीतपूर्वक खरिद गरेको र नक्सा पास भएको जमिनमा महानगरले डोजर चलाएको भन्दै थप २२ जना उच्च अदालत पाटनमा मुद्दा दायर गरेका हुन् । उक्त विषयमा बुधबार छलफल भए पनि फैसला भएको छैन । यसअघि जे–नेक्स इन्भेस्टमेन्ट प्रालि, […]
डोजर चलाउँदै बेसमेन्ट खुलाउँदै हिँडेको छ महानगर। कर तिर्न पनि ताकेता गर्दैछ महानगर। आक्रमक शैलीमा प्रस्तुत भइरहेछ मेयर वालेन्द्र साह 'बालेन' नेतृत्वको महानगर। अहिले भने बालेनको त्यही नजर जनताको घरघरमा पुगेको छ। उनी घरको नक्सा माग्दैछन्। नक्सा जुटाउन उनले ९० दिनको अल्टिमेटम दिएका छन्। नभए भन्दैछन् : डोजर चल्छ!
२२ भदाै, काठमाडौं । काठमाडौं महानगरपालिकाले धोबीचौरमा रहेको अनधिकृत संरचनाहरु हटाएको छ । वडा नम्बर १७ स्थित धोबीचौरमा रहेको नक्सा पास नगरी बनाइएका टहरा र निर्माणधीन अस्थायी भवनहरुमा महानगरले डोजर चलाएको हो । बुधबार बिहान महाराजगञ्ज, बसन्धुरा क्षेत्रमा रहेको अनधिकृत संरचनामा डोजर चलाएको महानगरले धोबीचौरको अनधिकृत टहरा हटाएको हो । महानगरपालिकाले पछिल्लो समय अनधिकृत संरचनाहरु […]
काठमाडौं । नक्सा पास नगरी बनाइएका धोबीचौरको संरचनाहरु महानगरपालिकाले हटाएको छ । वडा नम्बर १७ स्थित धोबीचौरमा अनधिकृत टहरा र निर्माणधीन अस्थायी भवनहरुमा महानगरले डोजर चलाएको हो । बुधबार बिहान महाराजगञ्ज, बसन्धुरा क्षेत्रमा रहेको अनधिकृत संरचनामा डोजर चलाएको महानगरले धोबीचौरको अनधिकृत टहरा हटाएको हो ।
काठमाडौँ – नेकपा एमालेका नेता महेश बस्नेतले काठमाडौँका मेयर बालेन शाहले नक्सा पास नभएका संरचनाहरुमा डोजर आतंक मच्चाए उपत्यका बस्नलायकको नरहने बताएका छन्। शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै नेता बस्नेतले यस्तो बताएका हुन्। उनले डोजर आतंक मच्चाइरहने हो भने काठमाडौँबाट भागेर अन्यत्र जानुपर्ने स्थिति बन्नसक्ने र ध्वंसको क्षेत्र बन्ने निश्चित रहेको दाबी गरे। केही […]
काठमाडौ: कीर्तिपुर नगरपालिकाले पनि अवैध अर्थात नक्सा पास विना बनाएका संरचना हटाउन सुरु गरेको छ।केही दिन अगाडिदेखि काठमाडौ महानगरपालिकाले सुरु गरेकाे सो अभियान कीर्तिपुर नगरपालिकाले पनि सञ्चालनमा ल्याएको हो। नगरपालिका भित्र नक्सापास विना बनाएको संरचना हटाउन डोजर चलाउनु परेको कीर्तिपुर नगरपालिकाले जनाएको छ। कीर्तिपुर नगरपालिका वडा नम्बर १० को नयाँ बजारमा नक्सापास विना बनाएको संरचना हटाउन डोजर चलाएको कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीले जानकारी दिए। नक्सा पास बि
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खिचापोखरीस्थित आरबी कम्प्लेक्स अगाडि समेत डोजर चलाएको छ । काठमाडौँ मल अगाडि नक्सा पास बिना बनाइएका संरचना भत्काएको महानगरपालिकाले अहिले खिचापोखरी क्षेत्रका संरचना भत्काउन थालेको हो । महानगरपालिकाले उक्त कम्प्लेक्स अगाडिका संरचना भत्काइरहेको छ । मेयर बालेन साहको उपस्थितिमा अवैध संरचनामा डोजर चलाएको हो । सम्बन्धित समाचार : महानगरले हटायो काठमाडौँ […]
८ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले खिचापोखरीस्थित आरबी कम्प्लेक्स अगाडि समेत डोजर चलाएको छ । काठमाडौं मल अगाडि नक्सा पास बिना बनाइएका संरचना भत्काएको महानगरपालिकाले अहिले खिचापोखरी क्षेत्रका संरचना भत्काउन थालेको हो । महानगरपालिकाले उक्त कम्प्लेक्स अगाडिका संरचना भत्काइरहेको छ । मेयर बालेन साहको उपस्थितिमा अवैध संरचनामा डोजर चलाएको हो ।