बुटवल : रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरि निर्माण गरिएका संरचनामा डोजर चलाउन सुरु गरेको छ।
सार्वजनिक जग्गा अतिक्रमण नगर्नका लागि पालिकाले पटकपटक सार्वजनिक रुपमा सूचना जारी गरे पनि सर्वसाधरणले नमानेको भन्दै पालिकाले प्राप्त निवेदनका आधारमा डोजर चलाउन सुरु गरेको हो। आइतबार पालिकाले वडा नम्बर १ नौडिहवा गाउँमा रहेको दुई वटाको घरमा…