सातायता भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले धारचुला बजार प्रवेश गर्ने सबैलाई अनावश्यक दुःख दिइरहेको छ । सीमामा लाम लगाई तीन पुस्तेसहित नेपाल सरकारले जारी गरेको परिचयपत्रको विवरण टिपाएरमात्र भारतमा प्रवेश गराइरहेको छ ।
सशस्त्र प्रहरी बल नेपाल (एपिएफ) र भारतीय सशस्त्र सीमा बल (एसएसबी)बीचको सातौं सीमा सुरक्षा समन्वय बैठक नयाँ दिल्लीमा सम्पन्न भएको छ। तीन दिन चलेको बैठकमा सीमापार अपराध रोक्न थप समन्वय...
भारतीय सीमा सुरक्षा बल (एसएसबी) नेतृत्वले पूर्वी नेपालमा अब आफूहरूले एकतर्फी गस्ती नगर्ने बताएको छ।सीमामा एकतर्फी गस्तीका कारण आफूहरूले ज्यादती खेप्नुपरेको त्यस क्षेत्रका नेपालीले गुनासो गरेपछि एसएसबीले अब संयुक्त रूपमा मात्रै सीमाको गस्ती गर्ने ‘पुरानै प...
खुला सीमा रहेको नेपाल–भारतको सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन दुई देशका सुरक्षा अधिकारी सहमत भएका छन् । सशस्त्र प्रहरी बल, नेपाल (एपिएफ) र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीच सशस्त्र प्रहरी बलको मुख्यालय हल्चोक काठमाडौँमा भएको दुई दिने छैटौँ समन्वयात्मक बैठकमा उक्त सहमति भएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ । सशस्त्र प्रहरी बल, नेपालका …
काठमाडौं । सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ) र भारतको सशस्त्र सीमा बल (एसएसबी) वीच भएको छैठौं समन्वयात्मक बैठक बिहीबार सम्पन्न भएको छ । असोज ११ गतेबाट सशस्त्र प्रहरी बल मुख्यालय हल्चोकमा सुरु भएको सो बैठकको बिहीबार सम्झौतापत्रमा हस्ताक्षर भएको हो । बैठकमा सशस्त्र प्रहरी बल, नेपालको तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल तथा भारतको सशस्त्र […]
काठमाडौँ । नेपाल, भुटानसँग जोडिएको सीमा सुरक्षाको जिम्मेवारी पाएको भारतीय सशस्त्र सीमा बल (एसएसबी)का प्रमुख सुजोयलाल थाओसेन नेपाल आउने भएका छन् । गत जूनमा एसएसबी प्रमुखमा नियुक्त भएका थाओसेनलाई अगस्तमा भारत–चीन सीमा सुरक्षा गर्ने इण्डो तिब्बेतियन पुलिस (आइटीबीपी) को प्रमुखको अतिरिक्त जिम्मेवारी पनि दिइएको छ । आइटीबीपीले छत्तिसगढमा भइरहेको माओवादी (नक्सलवादै)गतिविधि नियन्त्रणको जिम्मेवारी पनि सम्हालिरहेको […]
नेपाल, भुटानसँग जोडिएको सीमा सुरक्षाको जिम्मेवारी पाएको भारतीय सशस्त्र सीमा बल (एसएसबी) का प्रमुख सुजोयलाल थाओसेन नेपाल आउने भएका छन् । गत जूनमा एसएसबी प्रमुखमा नियुक्त भएका थाओसेनलाई अगस्तमा भारत–चीन सीमा सुरक्षा गर्ने इण्डो तिब्बेतियन पुलिस (आइटीबीपी) को प्रमुखको अतिरिक्त जिम्मेवारी पनि दिइएको छ । आइटीबीपीले छत्तिसगढमा भइरहेको माओवादी (नक्सलवादी) गतिविधि नियन्त्रणको जिम्मेवारी पनि सम्हालिरहेको छ ।सशस्त्र प्रहरी बल र एसएसबीबीच हुन लागेको वार्षिक समन्वय बैठकमा भाग लिन एसएसबी प्रमुख थाओसेन
नेपाल– भारतको सीमा क्षेत्र अन्तर्गत विराटनगर महानगर पालिका वडा नं. १६ को दरैया बस्ती नजिकैको दशगजा क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले एक पक्षीय रूपमा निर्माण गरेको सुरक्षा पोस्ट नेपाली सुरक्षा अधिकारीहरूको पहलमा हटाइएको छ ।
सोमबार उक्त सीमा क्षेत्रको निरीक्षणमा पुग्नु भएका मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज द...
‘फेरि अतिक्रमण गर्ने उद्देश्यले नै भारतीय एसएसबीले नापजाँच गर्दै आएका छन्, ६ महिना अघि ड्रोन उडाए पनि आइतबार र सोमबार हतियार सहितका एसएसबी आफैंले डोरी लगाएर नापेका छन्,’ उनले भने।
काठमाडौ : सरकारी छानबिन टोलीले दार्चुला घटनामा भारतीय सुरक्षा बल (एसएसबी) को संलग्नता रहेको ठहर गरेको छ। दार्चुलामा जयसिंह धामी तुइनबाट खसेर महाकालीमा बेपत्ता भएको घटनाबारे छानबिन गर्न गृह मन्त्रालयबाट गठित समितिले घटनामा भारतीय एसएसबीको संलग्नता रहेको ठहर सहितको प्रतिवेदन तयार पारेको हो। समितिले गृहमन्त्री बालकृष्ण खाणलाई मंगलबार साँझ प्रतिवेदन बुझाएको छ।प्रतिवेदन बुझेपछि गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उक्त घटना एसएसबीकै उपस्थितिमा भएको जनाइएको छ। घटनामा एसएसबीक