कहिले ड्रोन उडाएर, कहिले डोरीले सुस्ताका जग्गा नाप्दै भारतीय एसएसबी!

‘फेरि अतिक्रमण गर्ने उद्देश्यले नै भारतीय एसएसबीले नापजाँच गर्दै आएका छन्, ६ महिना अघि ड्रोन उडाए पनि आइतबार र सोमबार हतियार सहितका एसएसबी आफैंले डोरी लगाएर नापेका छन्,’ उनले भने।