अब सीमामा एकतर्फी गस्ती गर्दैनौं : एसएसबी

भारतीय सीमा सुरक्षा बल (एसएसबी) नेतृत्वले पूर्वी नेपालमा अब आफूहरूले एकतर्फी गस्ती नगर्ने बताएको छ।सीमामा एकतर्फी गस्तीका कारण आफूहरूले ज्यादती खेप्नुपरेको त्यस क्षेत्रका नेपालीले गुनासो गरेपछि एसएसबीले अब संयुक्त रूपमा मात्रै सीमाको गस्ती गर्ने ‘पुरानै प...

सम्बन्धित सामग्री

नेपाल-भारत सीमामा खटिएका एसएसबीका इन्पेक्टर र जवान निलम्बित

काठमाडौं : भारत-नेपाल सीमा सुरक्षा बल (एसएसबी)ले दुई जवानलाई निलम्बन गरेको छ।पाकिस्तानी नागरिक सीमा हैदर मार्फत देशमा प्रवेश गरी दिल्ली नजिकैको ग्रेटर नोएडा पुगेको यात्रु बसको जाँचमा कर्तव्यमा लापरवाही गरेको आरोपमा एक इन्स्पेक्टर र एक जवानलाई निलम्बन गरेको हो।सशस्त्र सीमा बल एसएसबीको ४३ औं बटालियनका इन्स्पेक्टर सुजितकुमार वर्मा र प्रहरी हवल्दार चन्द्र कमल कलिताले गत वैशाख ३ गते उत्तर प्रदेशको सीमावर्ती जिल्ला सिद्धार्थनगरमा यात्रुवाहक सवारी साधनको चेकजाँचको जिम्मा लिएका थिए।पाकिस्तानी महिला सीमा

भारतीय सुरक्षकर्मीबाट नेपाली कुटिएपछि नाकामा तनाव

बुधबार भारतीय सुरक्षाकर्मी (एसएसबी)ले नेपाली नागरिकलाई कुटपिट गरेपछि सीमामा तनाव भएको थियो।  नेपाल–भारत सीमाको दशगजास्थित नेपालतर्फको सडक खराब भएपछि भारतीय सडक प्रयोग गर्दै पुनः नेपालमै रहेका साथीको घर जान लागेका समसी...

सीमामा सशस्त्रको गस्ती बढाइयो

नवलपरासी । सीमा सुरक्षाका लागि नवलपरासीमा खटिएको सशस्त्र प्रहरीले सीमामा संयुक्त गस्तीलाई तीव्रता दिएको छ । चाडपर्व नजिकिएसँगै सशस्त्र प्रहरीले नेपाल प्रहरी र भारतीय अर्धसैनिक बल (एसएसबी) को संयुक्त गस्तीलाई तीव्रता दिएको सशस्त्र प्रहरी बल नेपाल नं. २६ हेड क्वाटरका उपरीक्षक रुपकुमार क्षेत्रीले बताउनुभयो । गस्ती बढेसँगै सीमा क्षेत्रमा चोरी निकासी नियन्त्रणमा पनि कमि आएको […]

नेपाली सीमामा खटिएका सुरक्षाकर्मीलाई मोबाइलमा निजी डाटा नराख्न आदेश

नयाँ दिल्ली : भारतीय सशस्त्र सीमा बल(एसएसबी) ले आफ्ना कर्मचारीलाई स्मार्टफोनमा व्यक्तिगत डाटा नराख्न आदेश दिएको छ। मोबाइल गलत हातमा परे खतरनाक परिणाम निम्त्याउने उसले स्पष्ट पारेको छ।नेपाल र भुटानसँगको सीमा क्षेत्रमा भारतको एसएसबीले सुरक्षा गर्दै आएको छ।भारतीय अधिकारीहरूले बिहीबार परिपत्र जारी गर्दै आफ्ना  सुरक्षाकर्मीलाई ह्वाट्सएपमा आधिकारिक आदेश साझा नगर्न र अपरेशनबारे छलफल नगर्न आग्रह गरेका छन्।'संवेदनशील स्थलमा' खटिएका एक अधिकारीले सेना र केन्द्रीय बलका केही गतिविधिको विवरण साझा

नाकामा तीनपुस्ते माग्दै एसएसबी

सातायता भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले धारचुला बजार प्रवेश गर्ने सबैलाई अनावश्यक दुःख दिइरहेको छ । सीमामा लाम लगाई तीन पुस्तेसहित नेपाल सरकारले जारी गरेको परिचयपत्रको विवरण टिपाएरमात्र भारतमा प्रवेश गराइरहेको छ ।

एपीएफ र एसएसबीबीच १२ बुँदे समझदारी

सीमामा दुवै सुरक्षा निकाय अब थप चनाखोकाठमाडौं । सशस्त्र प्रहरी बल नेपाल र भारतको सीमा सुरक्षा बल (एसएसबी)ले ‘आपराधिक गतिविधिमा संलग्न व्यक्तिले खुला सिमानाको फाइदा लिन सक्ने’ भन्दै दुवै सुरक्षा निकाय यसतर्फ विशेष चनाखो हुनुपर्ने निष्कर्ष निकालेका छन् । भारतको राजधानी नयाँ दिल्लीमा तीन दिनसम्म बसेको दुई देशका सुरक्षा बलबीचको बैठकमा भारतीय पक्षले खुला सिमानाका […] The post एपीएफ र एसएसबीबीच १२ बुँदे समझदारी appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सीमामा सधैँ एसएसबीको ज्यादती, ज्यादतीविरुद्ध किन बोल्दैन सरकार ?

नेपाल—भारत सीमामा हुने भारतको सशस्त्र सीमा बल (एसएसबी) को ज्यादतीमा नेपाल सधैँ मौन बस्ने गरेको छ ।

सीमामा सक्रियता बढाउँदै सशस्त्र प्रहरी

साढे चार वर्षअघि कञ्चनपुरको पुनर्वासस्थित नेपाल–भारत सीमा क्षेत्रका कल्भर्ट निर्माणको विषयले उग्ररूप लिँदा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले चलाएको गोली लागेर गोविन्द गौतमले शहादत प्राप्त गरे । कल्भर्ट निर्माणका लागि भएको विवाद क्षेत्र न अहिलेसम्म समाधान भयो, न त भारतीय पक्षले गोली चलाएको विषय नै स्वीकार ग¥यो । मुलुकमा चर्चाको विषय बनेको उक्त घटनालगत्तै घटनास्थल […]

सीमामा सक्रियता बढाउँदै सशस्त्र प्रहरी

साढे चार वर्षअघि कञ्चनपुरको पुनर्वासस्थित नेपाल–भारत सीमा क्षेत्रका कल्भर्ट निर्माणको विषयले उग्ररूप लिँदा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले चलाएको गोली लागेर गोविन्द गौतमले शहादत प्राप्त गरे ।कल्भर्ट निर्माणका लागि भएको विवाद क्षेत्र न अहिलेसम्म समाधान भयो, न त भारतीय पक्षले गोली चलाएको विषय नै स्वीकार ग¥यो । मुलुकमा चर्चाको विषय बनेको उक्त घटनालगत्तै घटनास्थल छेउमै सशस्त्र प्रहरी बलले बिओपी स्थापना गरेर सीमा क्षेत्रको सुरक्षा र निगरानी भने बढाएको छ । सीमाको सुरक्षामा सशस्त्र प्रहरी

स्थानीयले सीमामा पिलर गाड्न खोज्ने एसएसबीलाई लखेटे

इलाम / भारतीय सीमा सुरक्षा बल (एसएसबी)लाइ स्थानीयले लखेटेका छन्। पूर्वी सीमावर्ती क्षेत्र सूर्योदय नगरपालिकाको हिलेमा पिलर गाड्न खोजेपछि लखेटेका हुन् । ग्लोबल पोजिसनिङ सिस्टम (जिपिएस) को माध्यमबाट हिले क्षेत्रको सो भू–भागमा एसएसबीले कब्जा गर्न खोजेपछि स्थानीयले त्यहीँ पुगेर प्रतिकार गरेका हुन्। स्थानीयको हुलसहित सशस्त्र प्रहरी पुगेपछि एसएसबी आफूले गाढेको पिलर उखेलेर पछि हटेको थियो। The post स्थानीयले सीमामा पिलर गाड्न खोज्ने एसएसबीलाई लखेटे appeared first on Purbeli News.