नेपाल-भारत संयुक्त कार्यदलको बैठकमा जयनगर–कुर्था रेलमार्ग संचालनबारे छलफल

रेलमार्ग सहकार्य सम्बन्धि नेपाल-भारत संयुक्त कार्यदलको चौथो बैठक भिडियो कन्फरेन्समार्फत बसेको छ। संयुक्त कार्यदलको उक्त बैठकले जयनगर–बिजलापुर–बर्दिबास र जोगबनी–विराटनगरको बीचमा अघि बढिरहेका सीमापार रेलमार्ग परियोजनाहरुको समीक्षा गरेको छ।

सम्बन्धित सामग्री

नेपालगञ्ज उपमहानगरले गर्‍यो नेपाल–भारत सीमा क्षेत्र सौन्दर्यकरण

नेपालगञ्ज – नेपालगञ्जस्थित नेपाल–भारत सीमा क्षेत्र सौन्दर्यकरण गरिएको छ। नेपालगञ्ज उपमहानगरपालिका र सशस्त्र प्रहरी बल नेपालको सहकार्यमा नेपाल भारत सीमा (जमुनाहा) क्षेत्र सौन्दर्यकरण गरिएको हो। नेपाल भारत प्रवेशद्वार रंगरोगन, सरसफाई र रंगिन गमलामा विरुवा रोपिएको छ। आज एक समारोहका बीच नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय […]

नेपाल-भारत सीमामा नेपालीलाई सास्ती

नेपाल भारत सीमा क्षेत्रमा नेपालीले भारत पस्ने क्रममा निकै सास्ती खेप्नुपरेको छ। गत केही दिनयता भारतीय सीमामा रहेका प्रहरीले नेपालीलाई निकै कडाइ गरेका हुन्।...

नेपाल–भारत सीमा नाका आजदेखि बन्द हुने

नेपाल–भारत सीमा नाका आजदेखि बन्द हुने भएको छ।रुपन्देही जिल्लासँग सीमा जोडिएको नेपाल–भारत बेलहिया सहितका सीमा नाका आज बेलुकादेखि बन्द हुने भएका छन्।...

निर्वाचनका लागि ३ दिन नेपाल–भारत सीमा बन्द गरिने

बुटवल- मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि ३ दिन नेपाल–भारत सीमा बन्द गरिने भएको छ। रुपन्देहीको छपियामा शनिबार बसेको नेपाल-भारत सीमावर्ती जिल्लाहरुको सुरक्षा समन्वय बैठकले मंसिर १ गते राति १२ देखि ४ गते राति १२ बजेसम्म सिमानाका बन्द गर्ने निर्णय गरेको हो। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि […]

निर्वाचनमा नेपाल-भारत सीमा बन्द हुने

भैरहवा– मङ्सिर १ गते राति १२ बजेदेखि ४ गते राति १२ बजेसम्म नेपाल-भारत सीमा बन्द हुने भएको छ । आज रूपन्देहीमा बसेको नेपाल-भारत सीमावर्ती जिल्लाका उच्च सुरक्षा अधिकारीहरूको बैठकले सीमा बन्द गर्ने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालय रूपन्देहीका सूचना अधिकारी रामचन्द्र अर्यालले जानकारी दिए । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका […]

नेपाल-भारत सहसचिवस्तरीय बैठक सुरु

५ असोज, काठमाडौं । नेपाल-भारत सहसचिवस्तरीय बैठक बुधबारबाट काठमाडौंमा  सुरु भएको छ । बैठक दुई दिनसम्म चल्नेछ। परराष्ट्र मन्त्रालयका अनुसार बैठकमा पञ्चेश्वर बहुउद्देशीय परियोजना, टनकपुर ब्यारेज, नेपाल–भारत सीमा टनकपुर–महेन्द्रनगर जोड्ने सडक निर्माण, चाँदनी–दोधारा क्षेत्रमा सिंचाई, सप्तकोशी उच्च बाँध बहुउद्देश्यीय आयोजना र सुनकोशी भण्डारण सह डाइभर्सन योजनाका बारेमा छलफल हुनेछ। त्यस्तै कोशी र गण्डक आयोजनासँग सम्बन्धित मुद्दाहरू, […]

नेपाल-भारत सीमालाई व्यवस्थित बनाउन माग

जनकपुरधाम – जनकपुरमा आयोजित एक कार्यक्रममा नेपाल भारतबीचको खुल्ला सिमानालाई अझै व्यवस्थित र सहज बनाउन वक्ताहरुले धारणा व्यक्त गरेका छन् । नेपाल-भारत खुल्ला सीमाना संवाद समूहले शनिबार जनकपुरमा आयोजना गरेको ‘बद्लिँदो परिबेसमा नेपाल भारत सम्बन्ध’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीले यस्तो धारण राखेका हुन् । कार्यक्रममा नेपाल भारत खुला सीमा संवाद समूहका अध्यक्ष राजीब झाले परापूर्व […]

नेपाल भारत वल्ड डेवलपमेन्ट फोरम उद्घाटन

काठमाडौं । नेपाल भारत वल्र्ड डेवलपमेन्ट फोरमको काठमाडौंमा उद्घाटन भएको छ । “नेपाल–भारत मिलकर चले, विश्व सारा आगे बढे” मूल नाराका साथ नेपाल भारत वल्र्ड डेवलपमेन्ट फोरमको उद्घाटन भएको हो । संघीय राजधानी काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको कार्यालयमा शनिबार आयोजित एक विशेष कार्यक्रमका बीच पूर्वउपप्रधानमन्त्री एवं लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोको […] The post नेपाल भारत वल्ड डेवलपमेन्ट फोरम उद्घाटन appeared first on राजधानी राष्ट्रिय दैनिक.

नेपाल–भारत अन्तरसरकारी बैठक नियमित कि अनियमित

नेपाल–भारत व्यापार सन्धि आफैमा सहुलियतपूर्ण छ । तर, व्यवहारमा कठिनाइपूर्ण छ । सन् १९९१ को नेपाल–भारत व्यापार सन्धि जनवरी ६, २००६ मा नवीकरण भइसकेपछि पनि २००९ मा नयाँ आई कैयन् पटक संशोधन भई कार्यान्वयनमा छ । उक्त व्यापार सन्धिमा सात वर्षमा कार्य प्रक्रियाको पुनरावलोकन गर्ने भन्ने उल्लेख छ । सो सन्धिमा सात वर्षको मात्र मान्य […]