हेटौंडा – राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा विदेशी दबाब र प्रभाव बढ्दै गइरहेको भन्दै अहिलेको अवस्थामा राष्ट्रवादी शक्ति एकजुट हुनुपर्नेमा जोड दिएका छन्। आज हेटौंडा–१३ पदमपोखरीमा आयोजित कार्यक्रममा बोल्दै थापाले मुलुकको स्वाधिनता र स्वाभिमानको रक्षा, राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदृढीकरण र आर्थिक समृद्धि, भ्रष्टाचार अन्त्यको निमित्त राष्ट्रवादी शक्ति एकठाँउमा आउनुपर्ने आवश्यकता औंल्याए। अध्यक्ष थापाले मुलुकमा […]