बाढी पहिरोका कारण मुग्लिन–नारायणगढसहित सात वटा सडक अवरुद्ध, २१ वटा सडक एकतर्फी

काठमाण्डाै - पहिरोका कारण नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ । बिहान ९ बजे चितवनको इच्छाकामना गाउँपालिका वडा नं ६ कालीखोलामा लेदोसहितको पहिरो खस्दा दुईतर्फी नै सडक ठप्प भएको हो । पानी परिरहेको र पहिरो खस्ने क्रम जारी रहेकाले पहिरो पन्छाउन कठिन भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । कार्यालयका अनुसार अहिले पहिरो पन्छाउने काम भइरहेको छ । पहिरो पन्छाउन डेढ दुई घण्टा लाग्ने कार्यालयले जनाएको छ । पहिरोका कारण यो सडक खण्ड पटक–पटक अवरुद्ध हुँदै आएको छ । बाढी पहिरोका कारण नारायणगढ–मुग्...

सम्बन्धित सामग्री

वर्षाले खोटाङका सबै ग्रामीण सडक अवरुद्ध

केही दिनदेखिको लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण खोटाङका सबै ग्रामीण सडक अवरुद्ध बनेका छन्।...

बाढी र पहिरोका कारण हेलम्बु राजमार्ग अवरुद्ध

काठमाडौँ । निरन्तरको वर्षापछिको बाढी र पहिरोका कारण सिन्धुपाल्चोकको हेलम्बु राजमार्ग अवरुद्ध भएको छ ।  निरन्तर वर्षाको कारण हेलम्बु राजमार्ग अन्तर्गत मेलम्ची-तालामाराङ सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको हो । सडक अवरुद्ध भएसँगै स्थानीयलाई हिँडडुलमा समेत समस्या भएको छ ।  वैकल्पिक मार्ग नभएको र मूल सडकमा बाढी तथा कतिपय स्थान कटानमा परेसँगै समस्या भएको हो […]

बाढी र पहिरोका कारण हेलम्बु राजमार्ग अवरुद्ध

निरन्तरको वर्षापछिको बाढी र पहिरोका कारण सिन्धुपाल्चोकको हेलम्बु राजमार्ग अवरुद्ध भएको छ । निरन्तर वर्षाको कारण हेलम्बु राजमार्ग अन्तर्गत मेलम्ची-तालामाराङ सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको हो । सडक अवरुद्ध भएसँगै स्थानीयलाई हिँडडुलमा समेत समस्या भएको छ । वैकल्पिक मार्ग नभएको र मूल सडकमा बाढी तथा कतिपय स्थान कटानमा परेसँगै समस्या भएको हो ।  गत वर्ष मेलम्ची बाढीपछि सो स्थानका सडक जोखिममा परेको हो ।

पहिरोका कारण डेढ दर्जनभन्दा बढी सडक अवरुद्ध

काठमाडौँ- अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण देशभर डेढ दर्जनभन्दा बढी सडक अवरुद्ध भएका छन् । सडक अवरुद्ध हुँदा सवारी आवागमन प्रभावित भएको छ । सिन्धुली, दार्चुला, मोरङ, बागलुङ, प्युठान, धादिङ, दाङ, तनहुँ, नवलपरासी(पूर्व), धनकुटा, उदयपुर र सोलुखुम्बुका विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । सिन्धुलीको गोलन्जोर गाउँपालिका–५ सोलाभन्ज्याङस्थित बिपी […]

पहिरोका कारण डेढ दर्जनभन्दा बढी सडक अवरुद्ध, सवारी आवागमन प्रभावित

काठमाडौं, १५ असार । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण देशभर डेढ दर्जनभन्दा बढी सडक अवरुद्ध भएका छन् । सडक अवरुद्ध हुँदा सवारी आवागमन प्रभावित भएको छ । सिन्धुली, दार्चुला, मोरङ, बागलुङ, प्युठान, धादिङ, दाङ, तनहुँ, नवलपरासी(पूर्व), धनकुटा, उदयपुर र सोलुखुम्बुका विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । सिन्धुलीको गोलन्जोर […]

बाढी र पहिरोका कारण आज यी सडक अवरुद्ध (सूचीसहित)

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण आज देशका विभिन्न सडकहरु अवरुद्ध भएका छन् । सडक अवरुद्ध हुँदा सवारी आवमगन प्रभावित भएका छन् । उदयपुरको चादण्डीगढी नगरपालिका–१० र खैराझोडा–९ ज्यामिरे खोलामा आएको बाढी सडकमै बगेका कारण आज बिहान ५ बजे बाट सवारी आवागमन प्रभावित भएको छ । अविरल वर्षाको कारण उदयपुरको कटारी नगरपालिका–१४ […] The post बाढी र पहिरोका कारण आज यी सडक अवरुद्ध (सूचीसहित) appeared first on राजधानी राष्ट्रिय दैनिक.

पहिरोले सडक अवरुद्ध

लगातारको वर्षाका कारण धनकुटाका विभिन्न स्थानमा पहिरो र बाढीले सडक अवरुद्ध भएका छन् । वर्षाका कारण पहिरो र बाढी आउँदा धनकुटाको महालक्ष्मी नगरपालिकाको माङ्गमागे खोलामा आएको बाढी र पहिरोका कारण सडक अवरुद्ध भएको हो । त्यस्तै भेडेटार मूलघाट सडक खण्डको घण्टेमा बाढीले बाटो बगाउँदा सवारी साधन आवागमन अवरुद्ध बनेको छ । त्यस्तै पाख्रिवास नगरपालिको डिकुरेमा […]

बाढी–पहिरोका कारण अवरुद्ध १३१ सडक अझै पूर्णरूपले सञ्चालनमा आएनन्

वर्षाको समय बाढी वा पहिरोका कारण अवरुद्ध भएका १३१ सडक अझै पूर्णरूपले सञ्चालनमा आइसकेका छैनन् । सडक नै ठप्प हुँदा तत्काल एकातर्फको अवरोध हटाएर चालु गरिएकामा आगामी दिनमा दुवै तर्फबाट चालु हुने गरी निर्माण गरिने सडक विभागले जनाएको छ । सडक अवरुद्ध हुँदा त्यहाँको जनजीवन नै प्रभावित हुने भएकाले एकतर्फी खुलाउनु पहिलो प्राथमिकता हुने विभागका उपमहानिर्देशक भीमार्जुन अधिकारीले बताए । उनका अनुसार हतारमा एकातर्फ खुलाइएको सडकमा दुवैतर्फ खुलाउने र आवश्यक स्थानमा मर्मत र कालोपत्रेको काम अब गरिनेछ ।अहिले ए

बाढी र पहिरोका कारण १३ सडक अवरुद्ध

रासस। वर्षाका कारण बाढी र पहिरो आउँदा आजसम्म देशभरका १३ सडक पूर्ण रुपमा अवरुद्ध भएका छन् भने २८ सडक एकातर्फबाट (आशिंक) मात्रै सञ्चालनरत छन्। असार यता ५६ सडक अवरुद्ध भएकामा अहिले १५ सडक पूर्ण रुपमा नियमित छ। विभागअन्तर्गका डिभिजन सडक कार्यालयले नजिकैका हेभि इक्युपमेन्ट कार्यालयसँगको समन्वयमा सडक सकेसम्म दुवैतर्फ नसकेमा एकातर्फबाट सुचारु गरिरहेको विभागले जनाएको छ।