पहिरोका कारण डेढ दर्जनभन्दा बढी सडक अवरुद्ध, सवारी आवागमन प्रभावित

काठमाडौं, १५ असार । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण देशभर डेढ दर्जनभन्दा बढी सडक अवरुद्ध भएका छन् । सडक अवरुद्ध हुँदा सवारी आवागमन प्रभावित भएको छ । सिन्धुली, दार्चुला, मोरङ, बागलुङ, प्युठान, धादिङ, दाङ, तनहुँ, नवलपरासी(पूर्व), धनकुटा, उदयपुर र सोलुखुम्बुका विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । सिन्धुलीको गोलन्जोर […]

सम्बन्धित सामग्री

धादिङको सुरुङमार्गनजिकै पहिरो, सडक अवरुद्ध

काठमाडौं । धादिङको सुरुङमार्गनजिकै सडकमा पहिरो खसेको छ । पहिरोका कारण नागढुंगा–नौबिसे सडकखण्ड अवरुद्ध भएको छ । आज बिहान करिब सवा ८ बजे पहिरो खसेको कारण दुईतर्फी रूपमा सवारी आवागमन अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

नारायणगढ-मुग्लिन, सुनौली-पोखरा र बेंसीसहर-चामे सडक अवरुद्ध

२० असोज, काठमाडौं । अविरल वर्षाका कारण जनजीवन प्रभावित भएको छ । पहिरोका कारण विभिन्न सडकखण्ड अवरुद्ध भएका छन् । पानी परिरहँदा र बाटो बन्द हुँदा दशैंको टीका तथा आशीर्वाद थाप्नका लागि आफन्तकोमा आउने–जानेहरु समस्यामा परेका छन् । नारायणगढ–मुग्लिन सडकखण्डको सत्र किलोमा पहिरो जाँदा सवारी आवागमन अवरुद्ध भएको छ । यस्तै मकवानपुरको त्रिभुवन राजपथको बागझोर […]

पहिरोले साँफे–मार्तडी सडक अवरुद्ध

बाजुरा – बाजुराको दुई ठाउँमा पहिरो खसेको छ। बाजुराको बुढीगंगा नगरपालिका–६ बर्जुगार्ड र बढिमालिका नगरपालिका–६ बल्डेमा आज बिहान पहिरो खसेको हो । पहिरोका कारण साँफे–मार्तडी सडकखण्डमा सवारी आवागमन रोकिएको प्रहरीले जनाएको छ ।

म्याग्दीमा पहिरो, बेनी-जोमसोम सडक अवरुद्ध

काठमाडौँ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-२, नौनिबगरमा हिजो बेलुका करिब साढे ७ बजे पहिरो खसेको छ । पहिरोका कारण बेनी-जोमसोम सडक खण्डमा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ । अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

पहिरोका कारण डेढ दर्जनभन्दा बढी सडक अवरुद्ध

काठमाडौँ- अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण देशभर डेढ दर्जनभन्दा बढी सडक अवरुद्ध भएका छन् । सडक अवरुद्ध हुँदा सवारी आवागमन प्रभावित भएको छ । सिन्धुली, दार्चुला, मोरङ, बागलुङ, प्युठान, धादिङ, दाङ, तनहुँ, नवलपरासी(पूर्व), धनकुटा, उदयपुर र सोलुखुम्बुका विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । सिन्धुलीको गोलन्जोर गाउँपालिका–५ सोलाभन्ज्याङस्थित बिपी […]

बाढी र पहिरोका कारण आज यी सडक अवरुद्ध (सूचीसहित)

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण आज देशका विभिन्न सडकहरु अवरुद्ध भएका छन् । सडक अवरुद्ध हुँदा सवारी आवमगन प्रभावित भएका छन् । उदयपुरको चादण्डीगढी नगरपालिका–१० र खैराझोडा–९ ज्यामिरे खोलामा आएको बाढी सडकमै बगेका कारण आज बिहान ५ बजे बाट सवारी आवागमन प्रभावित भएको छ । अविरल वर्षाको कारण उदयपुरको कटारी नगरपालिका–१४ […] The post बाढी र पहिरोका कारण आज यी सडक अवरुद्ध (सूचीसहित) appeared first on राजधानी राष्ट्रिय दैनिक.

तोपेखोलामा सुख्खा पहिरो खसेपछि मुग्लिङ–नारायणगढ सडक अवरुद्ध

काठमाडौं । पुथ्वी राजमार्ग अन्तर्गत मुग्लिङ–नारायणगढ सडकखण्डको तोपेखोलामा सुख्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । प्रहरीका अनुसार आज बिहान ९ बजेको समयमा पहिरो खसेको हो । पहिरोका कारण सवारी आवागमन पुर्ण रुपमा प्रभावित भएको छ । पहिरो पन्छाई सवारी आवागमन सुचारु गर्ने तर्फ पहल भइरहेको प्रहरीले जनाएको छ ।  उक्त सडकखण्डमा...

पहिरोका कारण नारायणगढ मुग्लिन सडक अवरुद्ध

काठमाडौं । पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ तोपेखोलास्थित नाम्सी पुलमा पहिरो खसेपछि बुधबार रातिदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरोका कारण दुई तर्फी सवारी आवागमन अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि बुधबार बस चढेका यात्रुहरू अलपत्र परेका छन् । अवरुद्ध भएको सडक २ ओटा […]

पहिरोका कारण मुग्लिन नारायणगढ सडक अवरुद्ध

चितवन । नारायणगढ मुग्लिन सडकखण्डमा पहिरो जाँदा सवारी आवागमन रोकिएको छ ।  शुक्रबार दिउँसो २ः १५ बजे इच्छाकामना

पहिरोका कारण मुग्लिन-नारायणगढ सडक अवरुद्ध :: Pahilopost.com

चितवन:  नारायणगढ मुग्लिन सडकखण्डमा पहिरो जाँदा सवारी आवागमन रोकिएको छ।  दिउसो इच्छाकामना गाउँपालिका–६ चोर खोलामा पहिरो जाँदा सवारी आवागमन रोकिएको हो। अहिले पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ। पहिरोका कारण सवारी साधन रोकिँदा यात्रु अलपत्र परेका छन्।