४ कञ्चनपुर, कात्तिक । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ स्थित मलेरिया पुल नेपाल-भारत सीमा क्षेत्रबाट लागुऔषधसहित एक युवक पक्राउ परेका छन् ।
सशस्त्र प्रहरी बलको बीओपी बयलबन्दाबाट नायब निरीक्षक प्रेम सिंह धामीको कमान्डमा खटिए को पाँच जनाको …
अबुजा- अफ्रिकामा फैलिएको इबोला प्रकोप नाइजेरियासम्म पुगेको छ । युगान्डाबाट आएकी एक महिलामा सङ्क्रमण पुष्टि भएको छ भने केन्यामा सङ्क्रमितको सङ्ख्या नौ पुगेको छ । नाइजेरियाका स्वास्थ्यमन्त्री मुहम्मद अली पाटेका अनुसार, सङ्क्रमित महिलालाई एकान्तवासमा राखेर उपचार भइरहेको छ । उनको सम्पर्कमा आएका ४४ जनाको पहिचान गरी निगरानी सुरु गरिएको छ । प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा मे […]
उनका पति फिल हेन्सले बुधबार पत्रकार सम्मेलनमार्फत यसको पुष्टि गरेका हुन्। ६५ वर्षीया हेन्स गत सोमबार भिक्टोरिया राज्यको वाङ्गाराटास्थित आफ्नो निर्वाचन क्षेत्रको कार्यालयबाहिर गाडीको ठक्करबाट गम्भीर घाइते भएकी थिइन्।
पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल बुधबार ह्याम्स अस्पतालबाट डिस्चार्ज भएका छन्। सचिवालयका अनुसार उनी आज दिउँसो १२ बजे अस्पतालबाट घर फर्किएका हुन्।
सिड्नी, अस्ट्रेलिया । अस्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायले यस वर्ष पनि आफ्नो मौलिक संस्कृति, परम्परा र पारिवारिक आत्मीयतालाई प्राथमिकता दिँदै दसैँ मनाएको छ। नेपालबाट टाढा रहे पनि दसैँको धार्मिक, सांस्कृतिक र भावनात्मक महत्त्वलाई जीवन्त राख्न …