फोहर व्यवस्थापनबारे छलफल गर्न सिसडोल पुगे काठमाडौंका मेयर र उपमेयर

काठमाडौं, जेठ २० । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र उपप्रमुख सुनिता डंगोल नुवाकोटको सिसडोल पुगेका छन्। नगर प्रमुख शाह र उपप्रमुख डंगोल उपत्यकाको फोहोर व्यवस्थापनबारे छलफल तथा अनुगमनका लागि टोलीलाई लिएर आज बिहानै सिसडोल पुगेका हुन्। शाह र डंगोलले सिसडोल पुगेर त्यहाँका स्थानीयसँग छलफल गरेका छन्। त्यस्तै, स्थानीयले पनि आफ्नो समस्याका बारेमा जानकारी गराएका […]