माघ १ गतेदेखि विरगञ्ज सुख्खा बन्दरगाहमा सम्पूर्ण काम अनलाइनबाट

काठमाडौं, मंसिर २६ । माघ १ गतेबाट विरगञ्ज सुख्खा बन्दरगाह र आइसिपी दुबै कार्यालयको सम्पूर्ण काम अनलाइन प्रणाली मार्फत सञ्चालन हुने भएको छ । विरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले एकीकृत भन्सार जाँच चौकी कार्यालयमा पुष १ गते देखि र माघ १ गतेदेखि बन्दरगाहको सम्पूर्ण कामकागज कागज तथा नगदरहित हुने दाबी गर्नुभएको हो […]

सम्बन्धित सामग्री

चोभार बन्दरगाहबाटै नयाँ सवारी साधन जाँचपास गर्न सकिने

काठमाडौं । अब काठमाडौं स्थित चोभार सुख्खा बन्दरगाहबाटै नयाँ सवारी साधन जाँचपास गर्न सकिने भएको छ । यसअघि सीमा क्षेत्रमा रहेका भन्सार कार्यालयबाट मात्रै जाँचपास हुँदै आएका सवारीसाधन अब चोभार बन्दरगाहबाट पनि गर्न सकिने भएको हो । भन्सार विभागले मेची, विराटनगर, विरगञ्ज सुख्खा बन्दरगाह र भैरहवा भन्सार कार्यालयलाई नयाँ सवारी साधन जाँचपास सम्बन्धमा परिपत्र जारी […]

माघबाट सुख्खा बन्दरगाह र आइसीपीको काम अनलाइनबाटै

माघ १ गतेबाट विरगञ्ज सुख्खा बन्दरगाह र आइसिपी दुबै कार्यालयको सम्पूर्ण काम अनलाइन प्रणालीमा शुरू हुने भएको छ । विरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बन्दरगाहको सम्पूर्ण काम कागज नगद तथा चेक रहित कारोबार माघ १ गते र आइसिपी कार्यालयमा पुष १ गते देखि लागू गरिने बताए । शनिबार विरगञ्जमा पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा भन्सार विभागले बन्दरगाह र आइसिपीको काम कागज र नगद रहित बनाउनको लागि सबै पूर्वाधारहरुको प्रक्रिया पुरा गरिएको बताए । भन्सार प्रमुख पौडेलले नेपाल विश्वमा नै सबैभन्दा बढी कागजको प्...

तोडियो भारत सरकारको एकाधिकार, निजी कम्पनीको रेल आइपुग्यो नेपाल

नेपालको सुख्खा बन्दरगाहसम्म मालसामान ढुवानीमा आउने रेलमा भारत सरकारको एकाधिकार तोडिएको छ । आज पहिलोपटक ९० वटा कन्टेनर बोकेर भारतको निजी रेल कम्पनी वीरगञ्ज सुख्खा बन्दरगाह आएपछि भारत सरकारको एकाधिकार तोडिएको हो ।भारतको हिन्द टर्मिनल निजी कम्पनीले ९० वटा कन्टेनर सामान बोकेर आज १० बजेट विरगञ्ज सुख्खा बन्दरगाह आइपुगेको छ । इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले नेपालमा भारतीय निजी रेल कम्पनीले सेवा दिन थालेको बताए ।उनले सन् २०२१ को जुलाईमा नेपाल र भारत सरकारबीच भएको पारवहन