सेयर बजारमा कारोबार रकम घट्यो, परिसूचकमा सुधार

सोमबार सेयर कारोबार रकम अघिल्लो दिनको तुलनामा घटेको छ । यस दिन ७५ करोड १३ लाख रुपैयाँको धितोपत्र कारोबार भएको छ । आइतबार ८२ करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । कारोबार रकम सामान्य घट्दा परिसूचक नेप्सेमा सामान्य सुधार देखिएको छ ।

सम्बन्धित सामग्री

नेप्सेमा सामान्य सुधार, कारोबार रकम भने निरन्तर घट्दै

१८ साउन, काठमडाौं । साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको सामान्य वृद्धि भएको छ । ७ साउनमा आएको मौद्रिक नीतिपछि लगातार घट्दो क्रममा रहेको नेप्से बुधबारदेखि भने घट्न रोकिएर सामान्य वृद्धि भएको थियो । बिहीबार पनि दिनभर उतारचढावका बीच नेप्सेमा सामान्य सुधार देखिएको हो । बिहीबार नेप्से ३ अंकले वृद्धि हुँदा […]

१५ अंकले बढ्यो नेप्से, बढेन कारोबार रकम

सेयर बजारमा आज सामान्य सुधार देखिएकाे छ। सेयर बजार परिसूचक नेप्से आज १५.१४ अंकले बढेर १९२०.१३ विन्दुमा उक्लिएको छ। आज म्युचुल फन्डबाहेक सबै समूहको सेयर सामान्य अंकले बढेको छ।  यसदिन नेप्से बढे...

नेप्सेमा सामान्य सुधार, कारोबार रकम घट्यो

४ पुस, काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको सामान्य वृद्धि भएको छ । साताको दोस्रो कारोबार दिन सोमबार बजार परिसूचक नेप्से ३.८३ अंक (०.२१ प्रतिशत) ले वृद्धि हुँदा १८५८.८९ अंकमा बन्द भएको छ । आइतबार २७ अंकको उच्च गिरावट भएको बजार परिसूचक नेप्से सोमबार भने उतारचढावका बीच सामान्य वृद्धि भएर बन्द भएको छ […]

साताको पहिलो दिन घट्यो सेयर बजार, कारोबार रकम ८० करोडमा सिमित

आज साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ९.६९ अंकले घटेको छ । कारोबार सुरू भएदेखि नै घट्न थालेको नेप्से परिसूचक ०.५२ प्रतिशतले घट्दै १८६० अंकमा आएर रोकिएको हो ।यसक्रममा आज ८० करोड ३५ लाख रुपैयाँ बराबरको २५ लाख ७४ हजार कित्ता सेयर किनबेच भएको छ । यसका लागि आज २२१ कम्पनीको सेयर १६ हजारभन्दा बढी पटक खरिदबिक्री भएको जनाइएको छ । यस्तै, आज सेन्सेटिभ समूहको सूचक १.७२ अंकले घट्दै ३६५.४२ अंकमा आइपुगेको छ ।सेयर बजार घटेको दिन आज बैंकिङ र उत्पादनमूलक समूहमा सुधार आएको छ । बैंकिङ सम

सेयर बजार १६ अंकले घट्यो

काठमाडौँ – सेयर बजार घट्ने क्रमले मंगलबार पनि निरन्तरता पाएको छ। आज सूचकसँगै दैनिक कारोबार रकम पनि सुस्त देखिएको छ। मंगलबार नेप्से सूचक १६.०६ अंकले घटेर १८५५.१६ विन्दुमा झरेको छ। ५५ करोड रुपैयाँको सेयर कारोबार भएको छ। दसैं अघिदेखि नै सकारात्मक बनेको बजार दसैंपछिको पहिलो कारोबारमा थप सुधार भएको थियो। आज २२९ कम्पनीको १७ लाख […]

सेयर बजार नेप्सेमा १६.०६ अंकको गिरावट

काठमाडौं– सेयर बजार घट्ने क्रमले मंगलबार पनि निरन्तरता पाएको छ । यस दिन सूचकसँगै दैनिक कारोबार रकम पनि सुस्त देखिएको छ । मंगलबार नेप्से सूचक १६.०६ अंकले घटेर १८५५.१६ विन्दुमा आएको छ । ५५ करोड रुपैयाँको सेयर कारोबार भएको छ । दसैं अघिदेखि नै सकारात्मक बनेको बजार दसैंपछिको पहिलो कारोबारमा थप सुधार भएको थियो । […]

नेप्सेमा दोहोरो अंकको सुधारसँगै कारोबार रकम बढ्यो

बुधबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकले सुधार आएको छ । नेप्से परिसूचक ४१ दशमलव ३९ अंकले बढेर एक हजार नौ सय ६२ दशमलव ७१ बिन्दुमा पुगेको छ । त्यस्तै ‘क’ वर्ग...

लगातार तेस्रो दिन पनि नेप्सेमा सुधार, ४४ अंकले बढेको बजारमा एक अर्बको कारोबार

साताको तेस्रो दिन पनि नेप्से सूचकमा ४४ अंकको सुधार आएको छ । आइतबार र सोमबार करिब २९ अंकले बढेको नेप्सेमा मंगलबार थप ४४.१६ अंकले बढ्दै २३ सय १३ विन्दुमा उक्लिएको हो । यस दिन सबै उपसूचकहरु धनात्मक भएर सेयर बजार नै हरियाली बन्न पुगेको छ । तर आकर्षक रुपमा बढिरहेको बजारमा कारोबार रकम भने आजपनि बढ्न सकेन । नेपाल स्टक एक्सचेन्जका अनुसार ४४ अंकमाथिले नेप्से सूचक बढेको यस दिन जम्मा एक अर्ब ३५ करोड ६६ लाख रुपैयाँको मात्र कारोबार भएको छ ।  यस दिन सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक ३.२७ प्रत

सेयर बजारमा ३३ अंकको सुधार, कारोबार रकम भने घट्यो

काठमाडौँ– सेयर बजार परिसूचक नेप्सेमा साताको अन्तिम दिन बिहीबार दोहोरो अंकको सुधार देखिएको छ। आज नेप्से ३३.०३ अंकले बृद्धि भएको नेपाल स्टक एक्स्चेञ्जले जनाएको छ। ३३ अंकको बृद्धिसँगै नेप्से २९३१.३४ अंकमा पुगेको छ। नेप्सेमा सुधार भए पनि कारोबार रकम भने बुधबारको तुलनामा घटेको छ। आज ५ अर्ब ७७ करोडको कारोबार भएको छ। बुधबार भने ६ अर्ब […]

सेयर बजार बढे पनि कारोवार रकम अझै बढ्न सकेन

सेयर बजार बढे पनि कारोबार रकममा सुधार आउन सकेको छैन। राष्ट्र बैंकले   बढ्दो व्याजदरलाई रोक लगाइदिए पनि  आइतबार सेयर बजार  सकारात्मक  बनेको छ।   लगानीकर्ताहरु अझै प्यानिक अवस्था रहँदा...