स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिलाई पदबहाली गरेसँगै बजेट निर्माणको चटारो थपिएको छ । अधिकांश स्थानीय तहमा नयाँ अनुहार आएका कारण बजेट निर्माण प्रक्रियामा केही जटिलता थपिने देखिएको छ ।
भोजपुर –भोजपुरको दक्षिणी क्षेत्रका नागरिकलाई सडकका माध्यमबाट तराईका जिल्ला पुग्न निकै कठिन हुने गरेको थियो। पछिल्लो समय अरुण नदीमा पानी जेटबोट सञ्चालनमा आएपछि स्थानीयलाई यात्रा गर्न सहज भएको छ। यसअघि यहाँका ठूला नदी दूधकोशी र अरुणमा पुल नहुँदा सवारीसाधन सञ्चालनका लागि स्थानीयले सास्ती भोग्दै आएका थिए। वर्षात्को समयमा बाहेक हतुवागढी–९ कोप्चेबाट दैनिक जेटबोट सञ्चालन भइरहेको […]
सिमकोट – राष्ट्रिय सडक सञ्जाल नजोडिएको हिमाली जिल्ला हुम्लाको हवाई सेवा सहज बन्दै गएको छ । चार दिन अगाडिसम्म टिकट पाउन कठिन भइरहेको बेला उडान संख्या बृद्धि हुन थालेपछि दशैमा यात्रुहरुलाई टिकट पाउन सहज हुन थालेको हो । सोमबार तारा र समिट एयरले बिहानै तीन वटा उडान भर्दा यात्रुले टिकट सहजै पाएका थिए । एयरलाईन्सका […]
काठमाडौं, चैत ३० । यस पटकको वसन्तयाममा सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सुरु भएको छ। हरेक वर्ष आरोहण सुरु हुनुपूर्व दोस्रो शिविर (क्याम्प टु)सम्मको कठिन बाटो बनाउनुपर्ने हुन्छ। यसरी बाटो बनाउने कार्य निकै कठिन बन्दै आएको छ। बाटो बनाउने काम सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी)ले गर्दै आएको छ। एसपीसीसीले २०५४ सालदेखि पर्यटन विभागको पर्वतारोहण […]
जुम्ला : बाढीले बगाएको पुल निर्माण भएपछि स्थानीयलाई सहज भएको छ।बाढीले कनकासुन्दरी गाउँपालिका वडा नम्बर ४ हाटसिंजामा वडा कार्यालय, विद्यालयसहित प्रशासनिक केन्द्र जाने पुराना काठका पुल बगाएर आवतजावत बन्द भएको थियो।‘पुल नहुँदा मंसिर ४ गते मतदान गर्न जान त्यहाँका स्थानीयलाई कठिन भएको थियो। त्यहाँ रहेको कालिका आधारभूत विद्यालयमा यसपटक मतदान केन्द्र छ‚’ वडा नम्बर ४ का अध्यक्ष सूर्यमणि हमालले भने।उनका अनुसार वडाको पहलमा मतदानमा खटिएको नेपाली सेना, हाटसिंज
पाँचथर । आगामी मङ्सिर ४ गतेका लागि घोषित प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि उम्मेदवार सिफारिसमा दलहरूलाई सकस परिरहेका बेला पाँचथरमा भने फरक दृश्य देखिएको छ । एकमात्रै प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको पाँचथरमा प्रतिनिधिसभा भन्दा प्रदेशसभाका उम्मेदवार छनोट गर्न दलहरूलाई कठिन परेको छ । गत स्थानीय निर्वाचनमा सबैभन्दा बढी मत पाएको नेकपा (एमाले) […]
२३ भदौ, पाँचथर । आगामी मङ्सिर ४ गतेका लागि घोषित प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि उम्मेदवार सिफारिसमा दलहरूलाई सकस परिरहेका बेला पाँचथरमा भने फरक दृश्य देखिएको छ । एकमात्रै प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको पाँचथरमा प्रतिनिधिसभा भन्दा प्रदेशसभाका उम्मेदवार छनोट गर्न दलहरूलाई कठिन परेको छ । गत स्थानीय निर्वाचनमा सबैभन्दा बढी मत पाएको […]
काठमाडौं, १७ असार । सहज भनेर चिनिने नेपाल कृषि बजार विकास कार्यक्रम दोस्रो चरणद्वारा जुन २८, २०२२ मा एक सम्झौता हस्ताक्षर कार्यक्रममा सहज च्यालेन्ज फन्ड राउण्ड १ का विजेताहरूको घोषणा गरिएको छ । १८८ आवेदनहरू मध्ये पाँच नविनतम समाधान तथा सेवा प्रदायकहरू छनोट गरिएका थिए। कठिन स्क्रीनिंग र मूल्याङ्कन प्रक्रिया पछि विजेताहरुको घोषणा गरिएको हो। […]
एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को खेलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनले कठिन प्रतिद्वन्द्वीको सामना गर्नुपर्ने देखिएको छ । समूह ए बाट उपविजेताको रुपमा अघि बढेको पिएसजीले उपाधि दाबेदार टोलीहरुको सामना गर्ने समीकरण अघि आएको छ । समूह विजेता म्यानचेस्टर सिटीलाई तुलनात्मक रुपमा सहज प्रतिद्वन्द्वी पर्ने सम्भावना छ । समूह जी बाट […]
काठमाडौं । भारतीय राष्ट्रिय फुटबल टोलीका कप्तान सुनिल क्षेत्रीले नेपालविरुद्ध दुई मैत्रीपूर्ण खेल भारतका लागि कठिन हुने बताएका छन् । सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानीका क्रममा कप्तान सुनिलले यस्तो बताएका हुन् । सुनिलले यस कठिन परिस्थितिमा मैत्रीपूर्ण खेल आयोजना गरेकोमा नेपाललाई धन्यवाद पनि दिए । ‘मैत्रीपूर्ण खेल खेल्न पाउन सहज थिएन । यस्तो अवस्थामा […]
The post ‘नेपाल कठिन प्रतिद्वन्द्वी’ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.