पिएसजीले अन्तिम १६ मा कठिन प्रतिद्वन्द्वी पाउने पक्का

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को खेलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनले कठिन प्रतिद्वन्द्वीको सामना गर्नुपर्ने देखिएको छ । समूह ए बाट उपविजेताको रुपमा अघि बढेको पिएसजीले उपाधि दाबेदार टोलीहरुको सामना गर्ने समीकरण अघि आएको छ । समूह विजेता म्यानचेस्टर सिटीलाई तुलनात्मक रुपमा सहज प्रतिद्वन्द्वी पर्ने सम्भावना छ । समूह जी बाट […]