काठमाडौं, १७ असार । सहज भनेर चिनिने नेपाल कृषि बजार विकास कार्यक्रम दोस्रो चरणद्वारा जुन २८, २०२२ मा एक सम्झौता हस्ताक्षर कार्यक्रममा सहज च्यालेन्ज फन्ड राउण्ड १ का विजेताहरूको घोषणा गरिएको छ । १८८ आवेदनहरू मध्ये पाँच नविनतम समाधान तथा सेवा प्रदायकहरू छनोट गरिएका थिए। कठिन स्क्रीनिंग र मूल्याङ्कन प्रक्रिया पछि विजेताहरुको घोषणा गरिएको हो। […]