सेना र प्रहरीले पुल बनाएपछि घाटसिंजावासीलाई भोट हाल्न जान सहज

जुम्ला : बाढीले बगाएको पुल निर्माण भएपछि स्थानीयलाई सहज भएको छ।बाढीले कनकासुन्दरी गाउँपालिका वडा नम्बर ४ हाटसिंजामा वडा कार्यालय, विद्यालयसहित प्रशासनिक केन्द्र जाने पुराना काठका पुल बगाएर आवतजावत बन्द भएको थियो।‘पुल नहुँदा मंसिर ४ गते मतदान गर्न जान त्यहाँका स्थानीयलाई कठिन भएको थियो। त्यहाँ रहेको कालिका आधारभूत विद्यालयमा यसपटक मतदान केन्द्र छ‚’ वडा नम्बर ४ का अध्यक्ष सूर्यमणि हमालले भने।उनका अनुसार वडाको पहलमा मतदानमा खटिएको नेपाली सेना, हाटसिंज

सम्बन्धित सामग्री

सेना र प्रहरीलाई राजनीतिबाट मुक्त गर्नुपर्छ : पृथ्वीसुब्बा गुरुङ

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव एवं सांसद पृथ्वीसुब्बा गुरुङले नेपाल प्रहरी र नेपाली सेनालाई राजनीतिबाट मुक्त गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले प्रहरीले कतिपय मुद्दामा सहज रूपमा उजुरी लिन सक्ने अवस्था नभएकाले समाजमा सुशासन कायम गर्न नसकिएको टिप्पणी गरे । मुलु...

सेना र प्रहरीलाई राजनीतिबाट मुक्त गर्नुपर्छ : पृथ्वीसुब्बा गुरुङ

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव एवं सांसद पृथ्वीसुब्बा गुरुङले नेपाल प्रहरी र नेपाली सेनालाई राजनीतिबाट मुक्त गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले प्रहरीले कतिपय मुद्दामा सहज रूपमा उजुरी लिन सक्ने अवस्था नभएकाले समाजमा सुशासन कायम गर्न नसकिएको टिप्पणी गरे । मुलु...

पुल निर्माणसंगै हाटसिंजावासीलाई मतदान गर्न जान सहज

जुम्ला– अविरल वर्षापछि आएको बाढीले बगाएको पुल निर्माण भएपछि  हाटसिंजावासीलाई आवतजावतमा सहज भएको छ । बाढीले कनकासुन्दरी गाउँपालिका–४ हाटसिंजामा वडा कार्यालय, विद्यालयसहितका प्रशासनिक केन्द्र जाने पुरानो काठको पुल बगाएपछि आवतजावतमा समस्या हुँदै आएको थियो । तर, नेपाली सेना र प्रहरीले पुल बनाइदिएपछि आवतजावतमा सहज भएको वडाध्यक्ष सूर्यमणि हमालले जानकारी दिए ।  पुल नहुँदा ४ मंसिरमा […]

मनाङमा सेना र प्रहरीले हिउँ हटाएपछि सडक सहज

मनाङमा मंगलबारदेखि परेको हिमपातले अवरुद्ध मनाङको सदरमुकाम चामे वरपरको सडक सेना प्रहरीले बिहीबार खुलाएको छ । जिल्ला सदरमुकाम चामेको बजार क्षेत्रमा अवरुद्ध सडक प्रहरी परिचालन गरी खुला गरेको मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए ।जिल्लास्थित नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीको सक्रियतामा हिउँ पन्छाएर बाटो खुलाइएको हो । सडक छेउ वरपरको हिउँ हटाएपछि […]

मनाङमा बाढीले पुल बगाएपछि सेना र प्रहरीद्वारा काठे पुल निर्माण गर्दै (तस्वीर )

न्युज अफ नेपाल, काठमाडौं । अविरल वर्षासँगै आएको बाढिपहिरोले पुल बगाएपछि नेपाली सेना र नेपाल प्रहरी मिलेर मनाङको चामेमा काठको पुल बनाएका छन् ।नेपाली सेना र नेपाल प्रहरीले मिलेर चामे गाउँपालिका–३ स्थित नयाँ बजार र चामे बजार जोड्ने घट्टेखोलामा काठे पुल बनाएका हुन्। काठे पुल निर्माण सम्पन्न गरेपश्चात स्थानीय बासिन्दालाई आवत–जावत गर्न सहज भएको छ। […]