राणाले भने- 'शक्तिको दुरुपयोग नगर्नू, यो चेतावनी हो'
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष पशुपति शमशेर राणाले गृहमन्त्री बालकृष्ण खाँणले शक्तिको दुरुपयोग गरिरहेको सूचना आफूले पाएको भन्दै त्यस्तो नगर्न चेतावनी दिएका छन् । उनले त्यसतर्फ सरकारको ध्यानाकर्षणसमेत गराएका थिए ।
काठमाडौं, २८ भाद्र । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवामाथि सत्ता र शक्तिको दुरुपयोग गरेको आरोप लगाएका छन् । उनले सत्ताको दुरुपयोग गरेर वडा अधिवेशनहरु गरिएकाले मान्य नहुने चेतावनी दिए । नेपाली काँग्रेस जिल्ला कार्य समिति सिन्धुपाल्चोकले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै पौडेलले देउवामाथि अधिवेशनमा धाँधलीको आरोप लगाए । […]
३१ असार, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद गगन थापाले सत्तापक्षले संसदीय शक्तिको दुरुपयोग गर्न खोजेमा कांग्रेस चुप लागेर नबस्ने बताएका छन् ।
कांग्रेसले दर्ता गरेको विरोधको सूचना बेवास्ता गरेर चिकित्सा शिक्षा विधेयक अघि बढाउन खोजेमा चुप लागेर नबस्ने उनले बताए ।
सत्तापक्षको मनस्थिति पेलेर भए पनि पारित गर्ने देखिएको …