गगन थापाकाे चेतावनी : संख्या देखाएर संसदको दुरुपयोग गर्न खोजे चुप बस्दैनौं

३१ असार, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद गगन थापाले सत्तापक्षले संसदीय शक्तिको दुरुपयोग गर्न खोजेमा कांग्रेस चुप लागेर नबस्ने बताएका छन् । कांग्रेसले दर्ता गरेको विरोधको सूचना बेवास्ता गरेर चिकित्सा शिक्षा विधेयक अघि बढाउन खोजेमा चुप लागेर नबस्ने उनले बताए । सत्तापक्षको मनस्थिति पेलेर भए पनि पारित गर्ने देखिएको …

सम्बन्धित सामग्री

मंकीपक्स संक्रमितको संख्या ७० हजार नाघ्यो

न्युयोर्क – विश्वव्यापी रुपमा मंकीपक्स संक्रमणको संख्या ७० हजारभन्दा बढी नाघेको डब्लूएचओले चेतावनी दिएको छ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले बुधबार गत साता धेरै देशहरूमा संक्रमणको संख्या बढ्दै गएको जनाएको छ। डब्ल्यूएचओ प्रमुख टेड्रोस अधानोम गेब्रेयससले ७० हजारभन्दा बढी संक्रमणका घटना संयुक्त राष्ट्रअन्तर्गतको स्वास्थ्य एजेन्सीमा रिपोर्ट गरिएको छ। अहिलेसम्म मंकीपक्सबाट २६ जनाको मृत्यु भएको छ।

भारतमा फेरी कोरोना संक्रमितको संख्या बढ्न थाल्यो, डब्लूएचओले दियो यस्तो चेतावनी

एजेन्सी, १६ असार । भारतका केही राज्यमा लगातार बढ्दै गएको कोरोना संक्रमणले चिन्ता बढाएको छ । यसैबीच विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले महामारीको जोखिम न्यून रहेको चेतावनी दिएको छ तर। महामारी अझै समाप्त भएको छैन् । डब्लुएचओका अनुसार पछिल्लो समयमा विश्वका ११० देशमा कोरोना संक्रमित बढ्दै गएका छन् । पछिल्लो २४ घण्टामा भारतमा १८ हजार […]

बढी शुल्क लिने मेडिकल कलेजको सिट संख्या घटाइने

काठमाडौं, पुस ८ । चिकित्सा शिक्षा आयोगले तोकिएभन्दा बढी शुल्क लिने मेडिकल कलेजको सिट संख्या घटाउन चेतावनी दिएको छ । पटक–पटक दिएको निर्देशन अवज्ञा गरेपछि आयोगले यस्तो चेतावनी दिएको हो । आफूले गरेको निर्णय कार्यान्वयन गर्न नसकेको र वर्षेनी निरीह बनेको आरोप खेपिरहेको आयोगले अटेर गर्ने मेडिकल कलेजको आगामी शैक्षिक सत्रमा सिट संख्या घटाउने चेतावनी […]

मेडिकल कलेजको मनपरी : शुल्क नघटाए सिट संख्या घटाइने

चिकित्सा शिक्षा आयोगले तोकिएभन्दा बढी शुल्क लिने मेडिकल कलेजको सिट संख्या घटाउन चेतावनी दिएको छ । पटक–पटक दिएको निर्देशन अवज्ञा गरेपछि आयोगले यस्तो चेतावनी दिएको हो । आफूले गरेको निर्णय कार्यान्वयन गर्न नसकेको र वर्षेनी निरीह बनेको आरोप खेपिरहेको आयोगले अटेर गर्ने मेडिकल कलेजको आगामी शैक्षिक सत्रमा सिट संख्या घटाउने चेतावनी दिएको हो ।आयोगका सदस्य–सचिव डा. भोजराज काफ्लेले अटेर गर्ने र विद्यार्थीसँग मनपरी शुल्क लिने कलेजमाथि अनुसन्धान शुरु गरिसकिएको र ती मेडिकल कलेजलाई अनुमति दिइएको सि

मेडिकल कलेजको मनपरी : शुल्क नघटाए सिट संख्या घटाउने आयोगको चेतावनी

चिकित्सा शिक्षा आयोगले तोकिएभन्दा बढी शुल्क लिने मेडिकल कलेजको सिट संख्या घटाउन चेतावनी दिएको छ । पटक–पटक दिएको निर्देशन अवज्ञा गरेपछि आयोगले यस्तो चेतावनी दिएको हो । आफूले गरेको निर्णय कार्यान्वयन गर्न नसकेको र वर्षेनी निरीह बनेको आरोप खेपिरहेको आयोगले अटेर गर्ने मेडिकल कलेजको आगामी शैक्षिक सत्रमा सिट संख्या घटाउने चेतावनी दिएको हो ।आयोगका सदस्य–सचिव डा. भोजराज काफ्लेले अटेर गर्ने र विद्यार्थीसँग मनपरी शुल्क लिने कलेजमाथि अनुसन्धान शुरु गरिसकिएको र ती मेडिकल कलेजलाई अनुमति दिइएको सि

डेल्टाभन्दा खतरनाक कोरोना भेरियन्ट आउने सीडीसीका पूर्व निर्देशकको चेतावनी

अमेरिकाको सीडीसीका पूर्व निर्देशक डाक्टर रोबर्ट रेडफिल्डले कोरोनाको डेल्टा भेरियन्ट भन्दा पनि खतरनाक भेरियन्ट आउने चेतावनी दिएका छन् । डेल्टा भेरियन्टका कारण अमेरिकामा अस्पतालहरुमा बिरामीहरुको संख्या बढिरहँदा रेडफिल्डले आगामी केही महिनामा नै अझ खतरनाक भेरियन्ट आउने चेतावनी दिए । कोरोनाको डेल्टा भेरियन्टका कारण अमेरिकामा दैनिक संक्रमितहरु थपिने संख्या डेढलाखभन्दा बढी रहेको छ । दुईदेखि चार […]

राजधानीमा कोरोना संक्रमितको संख्या बढ्दो उच्च सतर्कता अपनाइँदै

काठमाडौं, साउन ७ । राजधानीमा कोभिड–१९ संक्रमितको संख्या बढ्न थालेपछि महानगरले उच्च सतर्कता अपनाउन थालेको छ । काठमाडौं महानगरपालिका क्षेत्रमा संक्रमितको संख्या बढेर झन्डै २० प्रतिशतको हाराहारीमा पुग्न थालेको छ । महानगरले तेस्रो लहरको संक्रमण आउन सक्ने खतरा बढेपछि उच्च सतर्कता बढाउन थालेको हो । विश्व स्वास्थ्य संगठनले तेस्रो लहरले बालबालिकालाई संक्रमित गराउने चेतावनी दिइरहेका […]