नवौं धारा नेपालगञ्ज म्याराथन सुरु

नेपालको दशक लामो सशस्त्र द्वन्द्वको अन्त्यको सन्देश बोकेको नेपालगञ्ज म्याराथनको 'नवौं संस्करण नेपालगञ्जमा सुरु भएको छ ।

सम्बन्धित सामग्री

नेपालगञ्ज म्याराथन मंसिर ९ गते

नेपालगञ्ज – नवौं धारा नेपालगञ्ज म्याराथन आउँदो मंसिर ९ गते शनिबार आयोजना हुने भएको छ। म्याराथन आयोजक क्रियटिभ ह्याण्ड्सको बोर्ड बैठकले नवौं संस्करणको मिति तय गरेको हो। नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच विस्तृत शान्ति–सम्झौता भएको दिन ५ मंसिर २०६३ को स्मरणमा हरेक वर्ष मंसिरको पहिलो शनिबार हुँदै आएको नेपालगञ्ज म्याराथन यस बर्ष ९ […]

धारा आठाैँ नेपालगञ्ज म्याराथन सुरु

नेपालगञ्ज – धारा आठाैँ नेपालगञ्ज म्याराथन सुरु भएकाे छ। नेपालगञ्जकाे वीपीचाैकमा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट र काेहलपुर नगरपालिकाका मेयर पूर्ण आचार्यले झण्डा उठाएर दाैडकाे सुरुवात गरेका हुन्। यसपालीकाे म्याराथनमा २५ जना सहभागी भएका छन्। हाफ म्याराथनमा सन्ताेषी श्रेष्ठलगायत आठ जना सहभागी छन्। म्याराथनका विजेताले डेढ लाख र हाफ म्याराथनका विजेताले ६० हजार पुरस्कार पाउने […]

'आठौँ धारा नेपालगञ्ज म्याराथन' आज, विजेतालाई डेढ लाख रुपैयाँ पुरस्कार

नेपालगञ्ज म्याराथनको आठौँ संस्करण आज हुँदैछ । नेपालगञ्जको बीपीचोकबाट बिहान ७ बजे आठौँ धारा नेपालगञ्ज म्याराथन सुरु हुने आयोजक क्रियटिभ ह्याण्डसले जनाएको छ ।

युद्ध अन्त्यकोे सन्देश बोकेको नेपालगञ्ज म्याराथन आठौँ संस्करणमा

एम्सले मान्यता दिएको आधिकारिक रुटमा आयोजना हुन लागेको नेपालगञ्ज म्याराथनमा भारतीय धावकसमेत सहभागी छन् । यो एम्सको वार्षिक क्यालेन्डरमा परेको नेपालको एक मात्र म्याराथन प्रतियोगिता हो ।

आठौं संस्करणको नेपालगञ्ज म्याराथन मंसिर २४ गते हुने

आठ वर्षदेखि नियमित सञ्चालन हुँदै आएको नेपालगञ्ज म्याराथनलाई विश्व म्याराथनको सर्वोच्च निकाय एशोसिएशन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स) को अफिसियल क्यालेन्डरमा समावेश गरेको छ।...

नेपालगन्ज म्याराथनमा महानायक हमालको उपस्थिति रहने

काठमाडौं (हाम्रो खेलकुद)– अर्को महिना आयोजना हुने धारा नेपालगन्ज म्याराथनमा महानायक राजेश हमालको उपस्थिति रहने भएको छ । नेपालगञ्ज म्याराथन तथा क्रिएटिभ ह्याण्ड्सले ले हरेक वर्ष आयोजना गर्ने म्याराथन यसपटक मंसिर ४ गते हुँदैछ । सरकार र तत्कालिन बिद्रोही माओवादीबीच मंसिर ५ गते भएको बृहत शान्ती सम्झौताको स्मरणमा म्याराथन आयोजना हुँदै आएको छ । युवा […]

सातौं धारा नेपालगञ्ज म्याराथन मंसिर ४ गते

नेपाल समाचारपत्र, बाँके । सातौं धारा नेपालगञ्ज म्याराथन मंसिर ४ गते शनिबार हुने भएको छ ।नेपाल सरकार र विद्रोही माओवादी बीच बृहत् शान्ति सम्झौता भएको दिन मंसिर ५ गतेलाई स्मरण गर्दै हरेक मंसिर पहिलो शानिबार हुँदै आएको म्याराथनको तयारी बारे आयोजक क्रियटिभ ह्यान्ड्सले शनिबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो । म्याराथनको व्यवस्थापन गर्दै आएको […]

सातौँ नेपालगञ्ज म्याराथन मंसिर ४ गते

नेपालगञ्ज – सातौं धारा नेपालगञ्ज म्याराथन मंसिर ४ गते शनिबार हुने भएको छ। नेपाल सरकार र विद्रोही माओवादीबीच बृहत् शान्ति सम्झौता भएको दिन मंसिर ५ गतेलाई स्मरण गर्दै हरेक मंसिर पहिलो शानिबार हुँदै आएको म्याराथनको तयारीबारे आयोजक क्रियटिभ ह्यान्ड्सले शनिबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो। म्याराथनको व्यवस्थापन गर्दै आएको क्रियटिभ गन्ज मिडिया एन्ड इभेन्ट म्यानेजमेन्टले […]