'आठौँ धारा नेपालगञ्ज म्याराथन' आज, विजेतालाई डेढ लाख रुपैयाँ पुरस्कार

नेपालगञ्ज म्याराथनको आठौँ संस्करण आज हुँदैछ । नेपालगञ्जको बीपीचोकबाट बिहान ७ बजे आठौँ धारा नेपालगञ्ज म्याराथन सुरु हुने आयोजक क्रियटिभ ह्याण्डसले जनाएको छ ।

सम्बन्धित सामग्री

धारा आठाैँ नेपालगञ्ज म्याराथन सुरु

नेपालगञ्ज – धारा आठाैँ नेपालगञ्ज म्याराथन सुरु भएकाे छ। नेपालगञ्जकाे वीपीचाैकमा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट र काेहलपुर नगरपालिकाका मेयर पूर्ण आचार्यले झण्डा उठाएर दाैडकाे सुरुवात गरेका हुन्। यसपालीकाे म्याराथनमा २५ जना सहभागी भएका छन्। हाफ म्याराथनमा सन्ताेषी श्रेष्ठलगायत आठ जना सहभागी छन्। म्याराथनका विजेताले डेढ लाख र हाफ म्याराथनका विजेताले ६० हजार पुरस्कार पाउने […]