नेपाल समाचारपत्र, बाँके । सातौं धारा नेपालगञ्ज म्याराथन मंसिर ४ गते शनिबार हुने भएको छ ।नेपाल सरकार र विद्रोही माओवादी बीच बृहत् शान्ति सम्झौता भएको दिन मंसिर ५ गतेलाई स्मरण गर्दै हरेक मंसिर पहिलो शानिबार हुँदै आएको म्याराथनको तयारी बारे आयोजक क्रियटिभ ह्यान्ड्सले शनिबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो । म्याराथनको व्यवस्थापन गर्दै आएको […]