खाडीबाट नेपाल फर्कन चाहने कामदारका लागि क्वारन्टीनको व्यवस्था मिलाउन आग्रह

कोरोनाभाइरसको चपेटामा परेका नेपाली कामदार तत्काल स्वदेश फर्कन चाहे उनीहरूका लागि क्वारन्टीनको व्यवस्था मिलाउन राजदूतहरूले संयुक्त रूपमा सरकारको ध्यानाकर्षण गराएका छन्।

सम्बन्धित सामग्री

सामान आयात सहजै गर्न सकिने व्यवस्था मिलाउन गृहमन्त्रीसमक्ष माग

उद्योगी व्यवसायीले चीनसँग जोडिएका नाकामा अस्थायी प्रवेशाज्ञाको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् । उद्योगी व्यवसायीको छाता संस्था नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले मंगलबार उपप्रधानमन्त्री एव गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर चीनसँग जोडिएका नाकामा अस्थायी प्रवेशाज्ञा अनुमतिपत्रको व्यवस्था मिलाउन आग्रह गरेका हुन् । महासङ्घका अध्यक्ष कुमार कार्कीले व्यवसायीलाई चीनसँग जोडिएका नाकामा आफ्नो सामान लिन जान नदिँदा सामान …

सवारीसाधन जाँचको व्यवस्था मिलाउन आग्रह

देशभरका सार्वजनिक यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले विश्रामस्थलमा मात्र सार्वजनिक सवारीसाधन जाँचको व्यवस्था मिलाउन आग्रह गरेको छ । महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँर नेतृत्वको टोलीले आज प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई भेटेर जथाभावी सवारीसाधन जाँच गर्दा चालक, सहचालक र यात्रुलाई समस्या भएको भन्दै विश्रामस्थलमा सवारी जाँचको व्यवस्था मिलाउन आग्रह गरेको हो । “राष्ट्रिय …

प्रादेशिक संरचनाअनुसार सुन वितरणको व्यवस्था मिलाउन आग्रह

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले प्रादेशिक संरचनाका आधारमा सुन वितरणको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ । महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वको टोलीले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रसँग भेट गरी सङ्घीय संरचनाअनुरुप हुनेगरी सुन वितरणको कार्यविधि संशोधन गर्न आग्रह गरेको हो ।हालसम्म पुरानै संरचनाअनुरुप अञ्चलगत रुपमा बनेको कार्यविधिअनुसार सुन वितरण हुँदै आएको र विद्यमान अवस्थामा सो विधि व्यावहारिक हुन नसकेको भन्दै महासङ्घले यथाशीघ्र प्रादेशिक रुपमा सुन बाँडफाँटको व्यव

प्रादेशिक संरचनाअनुसार सुन वितरणको व्यवस्था मिलाउन आग्रह

काठमाडौँ – नेपाल सुनचाँदी व्यवसायी महासङ्घले प्रादेशिक संरचनाका आधारमा सुन वितरणको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ । महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वको टोलीले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रसँग भेट गरी सङ्घीय सरचनाअनुरुप हुनेगरी सुन वितरणको कार्यविधि संशोधन गर्न आग्रह गरेको हो । हालसम्म पुरानै संरचनाअनुरुप अञ्चलगत रुपमा बनेको कार्यविधिअनुसार सुन वितरण हुँदै […]

प्रादेशिक संरचना अनुसार सुन वितरणको व्यवस्था मिलाउन माग

२६ मंसिर, काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रादेशिक संरचनाका आधारमा सुन वितरणको व्य वस्था मिलाउन सरकारसँग आग्रह गरेको छ । महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा सोमबार गएको प्रतिनिधिमण्डलले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रसँग भेट्दै यस्तो माग गरेको हो । संघीय सरचना अनुरुप हुने गरी सुन वितरणको कार्यविधि संशोधन गर्न व्यवसायीले माग […]

मतदानमा सहभागी हुने व्यवस्था मिलाउन उद्योग वाणिज्य महासङ्घको आग्रह

निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घले निजी क्षेत्रका उद्योग र प्रतिष्ठानमा काम गर्ने श्रमिक र कर्मचारीलाई मतदानमा सहभागी हुने व्यवस्था मिलाउन आग्रह गरेको छ ।महासङ्घले आज एक वक्तव्य जारी गर्दै उक्त आग्रह गरेको हो । शुक्रबार देशभर एकैसाथ स्थानीय तह सदस्य निर्वाचन हुँदैछ । निर्वाचनका दिन सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

सुनचाँदी आपूर्तिको वैकल्पिक व्यवस्था मिलाउन आग्रह

सरकारले सुनचाँदी आयातमा कडाई गरेपछि आपूर्ति ठप्प भएको छ र विवाहको समयमा काँचो सुनको अभाव हुँदा ग्राहकहरु तयारी गहनाको भर परिरहेका छन् । यसबीच सुनचाँदी आपूर्तिका लागि वैकल्पिक व्यवस्था मिलाउन सुनचाँदी क्षेत्रका तीन महासङ्घले सरकारसँग सामूहिक रुपमा आग्रह गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासङ्घको संयोजनमा आज बसेको संयुक्त बैठकले आपूर्तिको वैकल्पिक व्यवस्था अवलम्बन गर्न …

सुनचाँदी आपूर्तिको वैकल्पिक व्यवस्था मिलाउन माग

सुनचाँदीको आपूर्ति ब्यवस्था ठप्प भएपछि आपूर्तिको वैकल्पिक व्यवस्था मिलाउन सुनचाँदी क्षेत्रका तीन महासंघले सरकारसँग सामुहिकरुपमा अग्रह गर्ने निर्णय गरेका छन् ।नेपाल सुनचाँदी ब्यवसायी महासंघको आयोजनामा आइतबार बसेको तीन महासंघको संयुक्त बैठकले आपूर्तिको वैकल्पिक व्यवस्था अवलम्बन गर्न सरकारसँग आग्रह गर्ने निर्णय गरेको हो ।अत्यावश्यक वस्तुबाहेक अन्य वस्तुहरुको एलसी नखोल्ने बैंकहरुको गत सताको निर्णयसँगै बजारमा सुनचाँदीको आपूर्ति […]

एलसीका लागि राखेको धरौटी रकमको व्याज दिने व्यवस्था मिलाउन नाडाको माग

५ फागुन, काठमाडौं । अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले एलसीका लागि राखेको धरौटी रकमको व्याज दिने व्यवस्था मिलाउन नेपाल राष्ट्र बैंकसँग आग्रह गरेको छ । नाडाका अध्यक्ष ध्रुव थापाले विज्ञप्ति जारी गर्दै वित्तीय निकायहरुले बढाएको कर्जाको व्याज समेत घटाउन नेपाल राष्ट्र बैंकसँग आग्रह गरेका छन् । नेपाल राष्ट्र बैंकले हालै जारी गरेको निर्देशिकामा सवारी साधन […]

उद्योगी-व्यवसायीलाई तत्काल खोपको व्यवस्था मिलाउन प्रधानमन्त्रीसँग आग्रह

नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउनका लागि उद्योगी तथा व्यवसायीलाई तत्काल खोपको व्यवस्था मिलाउन आग्रह गरेको छ ।  महासङ्घका अध्यक्ष नरेश कटुवालको नेतृत्वको टोलीले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेर कोरोना सङ्क्रमणका कारण मुलुकको अर्थतन्त्र बिग्रँदै गएकाले मुलुकको अर्थतन्त्र जोगाउन उद्योगी व्यवसायीलाई तत्काल खोपको व्यवस्था मिलाउन माग गरेको हो । महासङ्घको टोलीले कोभिड प्रभावित उद्योगी र व्यवसायीलाई निषेधाज्ञा अवधिभरको बैंक ब्याज शतप्रत