सामान आयात सहजै गर्न सकिने व्यवस्था मिलाउन गृहमन्त्रीसमक्ष माग

उद्योगी व्यवसायीले चीनसँग जोडिएका नाकामा अस्थायी प्रवेशाज्ञाको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् । उद्योगी व्यवसायीको छाता संस्था नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले मंगलबार उपप्रधानमन्त्री एव गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर चीनसँग जोडिएका नाकामा अस्थायी प्रवेशाज्ञा अनुमतिपत्रको व्यवस्था मिलाउन आग्रह गरेका हुन् । महासङ्घका अध्यक्ष कुमार कार्कीले व्यवसायीलाई चीनसँग जोडिएका नाकामा आफ्नो सामान लिन जान नदिँदा सामान …