११ महिनामा खुले काठमाडौंका विद्यालय

कोभिड–१९ का कारण गत चैतमा बन्द भएका काठमाडौं महानगरपालिकाभित्रका शैक्षिक संस्था खोल्ने निर्णय भएको छ ।

सम्बन्धित सामग्री

काठमाडौंमा महिनौंपछि खुले कक्षाकोठा

कोरोनाका कारण महिनौं बन्द रहेका काठमाडौंका विद्यालय शुक्रबारदेखि खुलेका छन् । लामो समय अनलाइन कक्षा चलाएका विद्यालयले आजदेखि भौतिक उपस्थितिमै पढाइ थालेका हुन् ।

विद्यालय खोल्ने निर्णय पुनर्विचार गर्न काठमाडौँका प्रजिअले डाके बैठक

काठमाडौँ- कोरोना महारीको कारण बन्द रहेका काठमाडौंका विद्यालय खोल्ने यसअघिको निर्णयमा पुनर्विचार गरिने भएको छ । कोरोना जोखिम कायमै रहेको बेला विद्यालय खोल्ने कि नखोल्ने भन्ने विषयमा छलफल गर्न जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठक आज बस्दैछ । बैठकले यसअघि असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णयमा पुनः छलफल गर्ने काठमाडौंका प्रमुख जिल्ला […]

असोज १ गतेदेखि काठमाडौंका विद्यालय खुलाउने तयारी

कोरोना महामारीसँगै बन्द रहेका काठमाडौंका विद्यालय असोज १ गतेदेखि खोल्ने तयारी गरिएको छ।  स्थानीय तहसँगको समन्वयमा विद्यालय खुलाउने तयारी प्रशासनले गरेको हो। सोमबार बसेको बैठकले नगर शिक्षा समितिले कोरोनाको जोखिमको...

असोज १ गतेदेखि काठमाडौंका विद्यालय खुल्ने

काठमाडौं । असोज १ गतेदेखि काठमाडौंमा भौतिक रुपमै विद्यालय र कलेजहरुमा पठनपाठन हुने भएको छ । कोरोना महामारीका कारण भौतिक रुपमा पठनपाठन हुन सकेको थिएन ।  काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार स्थानीय तहको अनुमतिमा स्वास्थ्य मापदण्ड पालना गरी शैक्षिक संस्था भौतिक रुपमा खोल्न सकिने छ । शैक्षिक संस्था खोल्नेबारे...

असोज १ गतेदेखि काठमाडौंका विद्यालय खुल्ने

काठमाडौं जिल्लामा असोज १ गतेदेखि विद्यालयहरु खुला हुने भएका छन् । सोमबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीसहित स्थानीय तहका शिक्षा समिति अधिकृत, जिल्ला शिक्षा एकाइ प्रमुख र अभिभावक संघका प्रतिनिधिहरूको बैठकले यस्तो निर्णय गरेको हो ।

काठमाडौंका विद्यालय अर्को हप्ताबाट खुल्न सक्ने

काठमाडौं, १७ भदौ । काठमाडौं उपत्यकाका तीन जिल्ला प्रमुखहरुको बुधबार बसेको बैठकले विद्यालय भौतिक रुपमा संचालन गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) सँग समन्वय गरी संचालन गर्न सकिने भनेसँगै विद्यालय खुल्ने सम्भावना बढेको छ । सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधान भित्र रही स्थानीय तहहरुको समन्वयमा डिसीसीएमसीले खोल्न सक्ने भनेपछि काठमाडौं महानगरपालिकाले विद्यालय खोल्ने तयारी […]

खुल्न थाले काठमाडौंका विद्यालय : सुरक्षा मापदण्डमा आ–आफ्नै बन्दोबस्ती

५ माघ, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड १९) का कारण १० महिनादेखि बन्द काठमाडौं उपत्यकाका अधिकांश विद्यालयहरू आइतबारबाट खुल्न थालेका छन् । उपत्यकाका सबै स्थानीय तहले औपचारिक स्वीकृति नदिए पनि स्वास्थ्य मापदण्ड पालना गरेर कक्षा …

राजधानीका विद्यालय खोल्ने विषयमा जनप्रतिनिधिबीच नै मतभेद

कोरोना भाइरस संक्रमणको जोखिमबीच काठमाडौंका विद्यालय सञ्चालन गर्ने वा नगर्ने भन्ने विषयमा स्थानीय सरकारबीच