कोरोना महामारीसँगै बन्द रहेका काठमाडौंका विद्यालय असोज १ गतेदेखि खोल्ने तयारी गरिएको छ। स्थानीय तहसँगको समन्वयमा विद्यालय खुलाउने तयारी प्रशासनले गरेको हो। सोमबार बसेको बैठकले नगर शिक्षा समितिले कोरोनाको जोखिमको...
काठमाडौं, १७ भदौ । काठमाडौं उपत्यकाका तीन जिल्ला प्रमुखहरुको बुधबार बसेको बैठकले विद्यालय भौतिक रुपमा संचालन गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) सँग समन्वय गरी संचालन गर्न सकिने भनेसँगै विद्यालय खुल्ने सम्भावना बढेको छ । सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधान भित्र रही स्थानीय तहहरुको समन्वयमा डिसीसीएमसीले खोल्न सक्ने भनेपछि काठमाडौं महानगरपालिकाले विद्यालय खोल्ने तयारी […]