नवगठित समाजद्वारा अस्पताललाई सहयोग

भोजपुर, भदौ २५ गते । नवगठित भोजपुर हातेमालो समाज युएईले यहाँको अस्पताललाई आर्थिक सहयोग गरेका छन् । भोजपुरबाट वैदेशिक रोजगारीका लागि...

सम्बन्धित सामग्री

सिटिजन्स बैंकद्वारा डा भगवान कोइरालाको अस्पताललाई सहयोग

काठमाडौं, पुस १४ । सिटिजन्स बैंक र सिटिजन लाइफ इन्स्योरेन्सले प्राडा भगवान कोइरालाको बाल अस्पताललाई ३ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले बुढानिलकण्ठमा हाल निर्माणाधिन गैह्र नाफा मूलक विशिष्टीकृत बाल अस्पताल ‘काठमाडौं इन्ष्टिच्यूट अफ चाईल्ड हेल्थ’ (किओच) लाई सो रकम सहयोग गरेको हो । शुक्रबार एक कार्यक्रमकाबीच कम्पनीको तर्फबाट लोमस ग्रुपका अध्यक्ष प्रदीप जंग […]

हिमालयन बैंकद्वारा कान्ति बाल अस्पताललाई सहयोग

हिमालयन बैंकले महाराजगञ्जस्थित कान्ति बाल अस्पताललाई आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २० लाख आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको छ।...

सिद्धार्थद्वारा नारायणी अस्पताललाई सहयोग

सिद्धार्थ बैंकले वीरगञ्जस्थित नारायणी अस्पताललाई ५५ लाख रूपैयाँ सहयोग गरेको छ।

सिद्धार्थ बैंकद्वारा नेपाल आँखा अस्पताललाई सहयोग

सिद्धार्थ बैंकले त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पताललाई ५ लाख ६ हजार रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।...

सिद्धार्थ बैंकद्वारा नेपाल आँखा अस्पताललाई सहयोग

काठमाडौँ – सिद्धार्थ बैंक लिमिटेडले बुधबार काठमाडौं नेपाल आँखा अस्पताललाई ५ लाख ६ हजार दुई सय ५० रूपैयाँ आर्थिक सहयोग गरेको छ। सो रकम बैंकका हेड अफ सर्कल अफिस, त्रिपुरेश्वरका अजयसिंह भण्डारीले नेपाल आँखा अस्पतालका अध्यक्ष डा. गोपालप्रसाद पोखरेललाई हस्तान्तरण गरेका हुन्। बैंकबाट प्राप्त उक्त रकम नेपाल आँखा अस्पतालले सामुदायिक विद्यालयको दृष्टि जाँच कार्यक्रमअन्तर्गत पहिचान […]

एभरेष्ट बैंकद्वारा कर्णाली प्रादेशिक अस्पताललाई सहयोग

काठमाडौं (अस) । एभरेष्ट बैंकले  कर्णाली प्रादेशिक अस्पताललाई सहयोग गरेको छ । बैंकले अस्पताललाई मेडिकल उपकरण सहयोग गरेको हो । त्यस्तै कर्णालीकै कोपिला भ्याली स्कुलका विद्यार्थीलाई झोला वितरण गरिएको बैंकले जानकारी दिएको छ । एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले सहयोग सामग्री हस्तान्तरण गरेका हुन् । बैंकले बुटवलको लक्ष्मी पार्कमा केही महीनाअघि निर्माण गरेको शौचालय पनि हस्तान्तरण गरिएको जानकारी दिएको छ । पार्कमा घुम्न आउने पर्यटकको सुविधाका लागि उक्त शौचालय निर्माण गरिएको थियो । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक काममा सघाउँदै आएको छ ।

जापानबासी तीन नेपालीबाट धवलागिरि अस्पताललाई सहयोग

जापानलाई कर्मथलो बनाएका बागलुङका तीन युवा मिलेर धवलागिरि अस्पताललाई रु एक लाख सहयोग गरेका छन् । बागलुङ नगरपालिका–८ सिगानाका प्रकाश खड्का, नौ तित्याङका कृष्ण खड्का र काठेखोला गाउँपालिका–१ पालाका राजेश खत्रीले सो सहयोग गर्नुभएको हो । स्थानीय संयोजनकर्ता पत्रकार राम थापाले मंगलबार अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी राना मगरलाई सहयोग रकम हस्तान्तरण गर्नुभएको थियो । …

नाडाद्वारा एपीएफ अस्पताललाई सहयोग

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि महत्वपूर्ण योगदान पु¥याउँदै आएको सशस्त्र प्रहरीको एपीएफ अस्पताललाई विभिन्न मेडिकेटेड सामग्री सहयोग गरेको छ । नाडाले थर्मोसल ब्वाइलेट ५० सेट, स्पिर ५० सेट, बेडसिट ५० सेट, टाबेल ५० थान, मास्क ५ हजार थान सहयोग गरेको महासचिव सुनील रिजालले जानकारी दिए ।नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले […]

धनगढीमा सेनाको अस्पताललाई सहयोग

कोरोना सङ्क्रमितको उपचार सेवा सञ्चालन गर्न प्रदेश सरकारले कोरोना कोषबाट रु ३० लाख सो अस्पताललाई प्रदान गरिएको सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाहले बताए।

नाडा अटोमोवाइल्स एशोसिएसनद्वारा नेपाल ए.पि.एफ अस्पताललाई सहयोग

काठमाडौँ / नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले आफनो सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल ए.पि.एफ अस्पताललाई सहयोग गरेको छ । भयावह रूपमा देशभरी फैलिएको कोरोना महामारीको नियन्त्रण र