जापानबासी तीन नेपालीबाट धवलागिरि अस्पताललाई सहयोग

जापानलाई कर्मथलो बनाएका बागलुङका तीन युवा मिलेर धवलागिरि अस्पताललाई रु एक लाख सहयोग गरेका छन् । बागलुङ नगरपालिका–८ सिगानाका प्रकाश खड्का, नौ तित्याङका कृष्ण खड्का र काठेखोला गाउँपालिका–१ पालाका राजेश खत्रीले सो सहयोग गर्नुभएको हो । स्थानीय संयोजनकर्ता पत्रकार राम थापाले मंगलबार अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी राना मगरलाई सहयोग रकम हस्तान्तरण गर्नुभएको थियो । …

सम्बन्धित सामग्री

सनराइज बैंकद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

संसारभर फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि सनराइज बैंकले धवलागिरि र पर्वत अस्पताललाई सहयोग गरेको छ ।