बेलारुसका राष्ट्रपति एलेक्सजेन्डर लुकास्हेनकोविरुद्ध एक महिनाभन्दा बढी समयदेखि विरोध प्रदर्शन भइरहेको छ। ‘युरोपका अन्तिम तानाशाह’ को रुपमा चिनिने लुकास्हेनको फेरि राष्ट्रपतिमा निर्वाचित भएसँगै बेलारुसभर प्रदर्शन सुरु भएको थियो। प्रदर्शनका क्रममा कयौं विपक्षी नेताहरुलाई पक्राउ गरिएको छ भने कतिजनालाई देश छाड्न बाध्य बनाइएको छ।
करिब २६ वर्षदेखि बेलारुसको राष्ट्रपतिका रुपमा