पोखरा । एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले थ्रेसहोल्ड पनि नकटाउने दाबी गरेका छन् । नेपाल लोकतान्त्रिक तमु संघको दोस्रो राष्ट्रिय सम्मेलनको मंगलबार समुद्घाटन समारोहमा बोल्दै ओलीले नेपालको पार्टीलाई जनताले भोट नदिने दाबी गरे ।
एमालेलाई विभाजन गरेको भन्दै उनले नेपालसहित झलनाथ खनालप्रति आक्रोश पोखे । 'समृद्ध नेपाल, सुखी नेपाली' नारासहित...