११९ वर्षपछि भक्तपुर अस्पतालमा बालबालिकाका लागि आईसीयू सेवा
अस्पतालमा वर्षौंदेखि प्रसूति वार्ड सञ्चालनमा रहेपनि बालबालिकाका लागि आईसीयू सेवा नहुँदा आकस्मिक अवस्थामा आमा र बच्चालाई अन्य अस्पताल रेफर गर्नुपर्ने अवस्था थियो।
काठमाडौं । बागमती प्रदेशका ५ वटा प्रादेशिक अस्पताल आईसीयू सेवा विहीन छन् । प्रदेश सरकार मार्फत सञ्चालन तथा व्यवस्थापन हुने ५ प्रादेशिक अस्पतालमा आईसीयू विहिन भएका हुन् । प्रदेशका १३ जिल्लाको १३ वटा प्रादेशिक अस्पतालको क्षमताको आधारमा ९४ प्रतिशत सामान्य शैय्या छन् । प्रदेश सरकार अन्तर्गत रहेर सञ्चालनमा रहेका १३ मध्ये ८ वटा प्रादेशिक अस्पतालमा […]
गाेरखा – गोरखा अस्पतालले सघन उपचार कक्ष (आईसीयू) सेवा सुरु गरेको छ । अस्पताल स्थापनाको ५० वर्ष पुगेको अवसरमा आज शुक्रवारदेखि आईसीयू सेवा सुरु भएकाे हाे । पाँच शय्याको आईसीयू कक्षको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नुभयो ।
५० शय्याको गोरखा अस्पतालमा शय्यालगायतका उपकरण उपलब्ध भए पनि आईसीयू सेवा सुरु हुन सकेको थिएन । तर कोरोना सङ्क्रमण उच्च भएको बेला अस्पतालले २२ शय्यासम्मको एचडीयू सेवा उपलब्ध गराएको थियो । त्याे सेवालाई पाँच शय्यामा कायम राख्दै पाँच शय्याकै आईसीयू सेवा पनि स...
पश्चिम नेपालमा दुई दशकदेखि सेवा दिँदै आएको वेस्टर्न अस्पतालले पाँँच करोड लगानी वृद्धि गरी विभिन्न उपकरण र पूर्वाधार विस्तार गरेको छ । अस्पतालले सिकिस्त बिरामीको उपचार सेवालाई थप प्रभावकारी बनाउन आठ बेडको लेभल तीन आईसीयू सेवा सुरु गरेको जनाएको हो । वेस्टर्न अस्पतालका प्रबन्ध निर्देशक डा. राहुल थापाका अनुसार सिकिस्त बिरामीको उपचार सेवालाई प्रभावकारी बनाउने […]
२९ माघ, भक्तपुर । स्थापनाको ११९ वर्षपछि भक्तपुर अस्पतालमा पहिलोपटक बालबालिकाका लागि आईसीयू सेवा आइतबारदेखि सुरु हुने भएको छ । अस्पतालमा वर्षौंदेखि प्रसूति वार्ड सञ्चालनमा रहे पनि बालबालिकाका लागि आइसियु सेवा नहुँदा आकस्मिक अवस्थामा आमा र बच्चालाई अन्य अस्पताल रिफर गर्नुपर्ने अवस्था थियो । अब सो अवस्थाको अन्त्य हुने भएको छ । भक्तपुर अस्पतालका मेडिकल […]
भक्तपुर - ११९ वर्ष पुरानो भक्तपुर अस्पतालमा पहिलो पटक बच्चाका लागि आईसीयू सेवा सुरु भएकाे छ । भोलि फागुन १ गतेदेखि याे सेवा सञ्चालनमा आउने भएको हाे । यस अस्पतालमा वर्षौँदेखि प्रसूति वार्ड सञ्चालनमा रहे पनि बच्चाको आईसीयू नहुँदा आकस्मिक अवस्थामा अन्य अस्पतालमा आमा तथा बच्चालाई रेफर गर्नुपर्ने अवस्थाको अब अन्त्य हुने भएको छ ।
भक्तपुर अस्पतालको मेडिकल सुपिरन्टेण्डन्ट डा. सुमित्रा गौतमले अस्पतालमा पहिलो पटक बच्चाका लागि भेन्टिलेटरसहितको एनआईसीयू सुविधा सञ्चालनमा ल्याउन सफल भएको बताउनु भयो ।
उहाँले भन्नुभ...
१० जेठ, पोखरा । गण्डकी प्रदेश सरकार मातहतको संक्रामक तथा सरुवा रोग अस्पतालमा आईसीयू सेवा सुरु भएको छ । ५० बेडको संक्रामक रोग अस्पतालमा सोमबार भेन्टिलेटरसहित ७ बेडको सघन उपचार कक्ष (आईसीयू)को मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले उद्घाटन गरे । समुदायस्तरबाट सञ्चालित लेखनाथस्थित लायन्स सामुदायिक अस्पताललाई गण्डकी प्रदेशले गत वर्ष साउन १ गते आफू मातहत ल्याएर […]
जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा आईसीयू सेवा शुरु भएको छ । प्रतिष्ठानले आफ्नो गुुणस्तरीय सेवा विस्तारका लागि आईसीयू शुरु गरेको जनाएको छ ।
‘हामीले सयौं बिरामी आईसीयू अभावका ...