काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २१ बेड आईसीयू सेवा बन्द भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालका पदाधिकारीलाई छलफलमा बोलाएको छ । छलफलका लागि मन्त्रालयमा अहिले साढे १ बजे बोलाएको अस्पतालका सूचना अधिकारी नवराज गौतमले बताए ।
अस्पतालमा साउन १ गतेदेखि ६८ जना करारका कर्मचारी कटौती गरिएसँगै पुरानो २४...