चलचित्र ‘झिंगेदाउ’को प्रदर्शन मितिमा हेरफेर

चलचित्र ‘झिंगेदाउ’ अब भदौ १७ गतेबाट प्रदर्शनमा आउने भएको छ । भीमनिधि तिवारीको कथामा आधारित फिल्मको पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले प्रदर्शन मिति तय गरेको हो । यसअघि निर्माण टिमले भदौ ३१ गतेका लागि प्रदर्शन मिति तय गरेको थियो । उक्त मितिमा गते अर्को पनि नेपाली चलचित्र ‘बाबरी’ प्रदर्शनमा आउने तयारीमा रहेको र हलवालाहरूको समेत आग्रह अनुसार चलचित्रलाई भदौ १७ मा तानिएको फिल्मका निर्देशक ज्ञानेन्द्र देवाजेल बताए ।कपनगढी सिनेमासँगको सहकार्यमा फिल्म क्रु नेपालले निर्माणमा बने

सम्बन्धित सामग्री

नेपालपछि चलचित्र ‘बगान’ अमेरिकामा प्रदर्शन

नेपालमा सफलतापूर्वक प्रदर्शन भएको चलचित्र ‘बगान’ को संयुक्तराज्य अमेरिकामा प्रदर्शन प्रारम्भ भएको छ । कलाकारसमेत रहनुभएका निर्देशक सरोज खनालले भदौको पहिलो सातादेखि सुरु भएको प्रदर्शन दशैँसम्म हुने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विभिन्न सहर र क्यानाडामा समेत प्रदर्शन तय गरेका छौँ । नेपालमा दर्शकले दिनुभएको प्रतिक्रिया र यहाँ माग भएकाले सानोरूपमा सुरु गरेका छौँ । …

चलचित्र ‘भगवत् गीता’को प्रदर्शन मिति परिवर्तन

काठमाडौं । चलचित्र ‘भगवत् गीता’को प्रदर्शन मिति परिवर्तन भएको छ । चलचित्र निर्माण टिमले ‘भगवत् गीता’लाई आगामी भदौ २९ गते प्रदर्शन गर्ने भएका हुन् । यसअघि चलचित्रलाई कृष्ण अष्टमी अर्थात भदौ २१ गते रिलिज गर्ने योजना थियो । तर, भदौ २१ मा भारतीय सुपरस्टार शाहरुख खान अभिनीत चलचित्र ‘जवान’ प्रदर्शन हुने भएपछि चलचित्र ‘भगवत् गीता’ […]

नयाँ वर्षमा चार चलचित्र प्रदर्शन हुँदै

आगामी वैशाख १ मा चार चलचित्र प्रदर्शन हुँदैछ । यसअगाडि यस्तो सङ्ख्यामा नेपाली चलचित्र एकसाथ प्रदर्शन भएको थिएन । वैशाख १ गते ‘नाई नभन्नू ल ६’, ‘प्रसाद २’, ‘जारी’ र ‘बिहे पास’ एकसाथ प्रदर्शन हुने घोषणा गरेर प्रचारप्रसार गरिरहेका छन् ।’ नाई नभन्नु ल’को छैटौँ शृङ्खलालाई विकासराज आचार्यले निर्देशन गर्नुभएको हो । यसमा आँचल शर्मा, …

नेपाली चलचित्र ‘फूलबारी’ अष्ट्रेलियामा आजदेखि प्रदर्शन हुने

गएको शुक्रबारबाट नेपालमा प्रदर्शन भइरहेको नेपाली चलचित्र ‘फूलबारी’ आज देखि अष्ट्रेलियाको विभिन्न शहरमा पनि प्रदर्शन हुने भएको छ।...

एउटै मितिमा पाँच चलचित्र प्रदर्शन

चलचित्र प्रदर्शनका लागि नयाँ वर्ष उपयुक्त समय मानिन्छ । यस अवसरमा प्रदर्शन भएका चलचित्रले अन्य समयको तुलनामा राम्रो व्यापार गरेका छन् । आउँदो नयाँ वर्षमा पाँच चलचित्रले प्रदर्शनको मिति तय गरेका छन् । ‘नाइँ नभन्नु ल ६’, ‘प्रसाद २’, ‘जारी’, ‘बुलाकी’ र ‘बिहे पास’ले प्रदर्शनको मिति घोषणा गरेका हुन् । यीमध्ये दुई चलचित्र जारी र …

चलचित्र ‘मिलन’ को प्रदर्शन मिति परिवर्तन

काठमाडौं । नेपाली कथानक चलचित्र ‘मिलन’ ले आफ्नो प्रदर्शन मिति परिवर्तन गरेको छ । कात्तिक १८ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै गीत र ट्रेलर सार्वजनिक गरिसकेको चलचित्र निर्माण टिमले प्रदर्शन मिति परिर्वतन गर्दै अब मंसिर ९ गतेलाई चलचित्रको नयाँ पदर्शन मिति तोकेको छ । कात्तिक १८ मा अर्को चलचित्र ‘लाखे’ पनि प्रदर्शन हुन लागेको र […]

पुसमा पन्ध्रमा तीन चलचित्र प्रदर्शन गरिने

नेपाल चलचित्र सङ्घका महासचिव नरेन्द्र महर्जनले एउटै समयमा तीन चलचित्रको प्रदर्शन तय हुनु राम्रो नहुने बताए। 'हाम्रो बजारका लागि तीन चलचित्र आवश्यक छैन।...

चलचित्र ‘प्रेम गीत ३’ भारतमा प्रदर्शन गरिने

काठमाडौँ । नेपाली चलचित्र ‘प्रेम गीत ३’ भारतमा प्रदर्शन गरिने भएको छ । आशुसेन फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र ‘प्रेम गीत ३’ले भारतमा प्रदर्शनका लागि तयारी थालेको हो । नेपाल चलचित्र निर्माता सङ्घका अनुसार नेपाली चलचित्र उद्योगको इतिहासमा नेपाली चलचित्र विदेशमा प्रदर्शन भएको तथ्याङ्क छैन । विभिन्न देशमा नेपाली चलचित्रको च्यारिटी प्रदर्शन भने हुँदै […]

चलचित्र प्रकाश जापानमा प्रदर्शन हुने

प्रदर्शन अगाडिनै चलचित्रको लगानी सुरक्षित गरिसकेको बहुप्रतिक्षित नेपाली कथानक चलचित्र ‘प्रकाश’ जापानमा अगष्ट २७ तारिख प्रदर्शन हुने भएको छ । नेपालमा भदौ १० गते रिलिज हुने चलचित्र जापानको राजधानी टोकियोको नाकानोमा रहेको नाकानो जेरो हलमा भदौ ११ अर्थात् अगष्ट २७ मा प्रदर्शन हुने भएको हो । चलचित्र प्रकाश जापान सहित अष्ट्रेलिया, न्युजिल्यान्ड, ईण्डिया, अमेरिका, क्यानडा, …

चलचित्र ‘चुरिफुरी’को प्रदर्शन मिति तोकियो

काठमाडौं, ३ कात्तिक । ऋषिराज आचार्यको लेखन तथा निर्देशन रहेको चलचित्र ‘चुरिफुरी’ को प्रदर्शन मिति तोकिएको छ । चलचित्र पत्रकार संघको दाङ शाखाले गरेको साक्षात्कार कार्यक्रममा निर्देशक आचार्यले प्रदर्शन मिति घोषणा गरेका हुन् । चलचित्र आगामी पुस ९ गते प्रदर्शन गरिने बताइएको छ । कोरोना भाइरसले दिक्क भएका नेपाली दर्शकलाई फ्रेस बनाउन आफ्नो चलचित्रले काम […]